nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीको मनरासिस्वा नगरपालिकाका एक कर्मचारीबाट बर्षौदेखि एक किशोरीको यौनशोषण भएको रहस्य खुल्ला

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ३०, २०७७, १०:२७ मध्यान्ह
विवाह गर्छु भन्दै १७ वर्षीया किशोरीलाई पटक-पटक करणी गरि गर्भ बोकाएको आरोपमा एक युवक पक्राउ

महोत्तरी,चैत ३० गते।महोत्तरीको मनरासिस्वा नगरपालिकाका कर्मचारीले एक किशोरीलाई बर्षौदेखि यौनशोषण गर्दै आएको रहस्य खुलासा भएको छ । मनरासिस्वा नगरपालिकामा कार्यरत सहायक लेखापाल बर्ष ३४ का दिपेन्द्र मोहन सिंहले स्थानिय एक किशोरीलाई बर्षौदेखि विभिन्न प्रलोभन देखाई यौन शोषण गर्र्दै आएका छन ।

युवतीका बुवा आमालाई मामा माईजुको नाता कायम गरेर घरभित्र छिर्ने र कोही नभएको मौका छोपी ती युवती उपर यौन शोषण गर्दै आएको रहस्य खुलासा भएको छ । पिडित १७ बर्षिया युवतीका अनुसार ती कर्मचारीले आफुलाई १४ बर्षको उमेरदेखि नै आफुलाई डरत्रास देखाई आफनो जालमा फसाएर अनैतिक क्रियाकलाप गर्दै आएका थिए । गत चैत्र ८ गतेका दिन घरमा कोही नभएको मौका छोपी दिपु सिंहले किताब लिने वहानामा घरभित्र पसि पिडितलाई दुस्कर्म गरी रहेकै अवस्थामा युवतीकी आमाले ती कर्मचारीलाई रंगेहात समातेका थिए ।

पिडिताको आमासँग सवै कुरा राखेपछि युवतीले न्यायको लागी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दर्ता गराएका थिए । दर्ता गराए लगतै मनरा सिशवामा रहेको प्रहरी चौकीलाई समात्न निर्देशन दिए लगतै प्रहरीले दिपु सिंहलाई समाति जिल्ला प्रहरी कार्यालयमा जिम्मा लगाएका थिए । प्रहरीले कर्मचारी सिंहलाई समातेको भन्दै मनरा सिस्वा नगरपालिकाका नगरप्रमुख संजय सिंहले सई राम सापरीलाई समान प्याक गरि राख्नका लागि धम्की दिएका थिए । दिपेन्द्र सिंहलाई आवश्यक प्रमाण पुर्याएर समातेपनि सिंहलाई बचाउनका लागि हाल जनप्रतिनिधिहरुको दौडधुप व्यस्त रहेका छन ।

यता जिल्ला प्रहरी कार्यालयले भने घटनाबारे विस्तृत अनुसन्धान भई रहेको र घटनाको दोषी दिपेन्द्र सिंहमाथि प्रमाणहरु जुटेमा कारवाही हुने दावी गरेको छ । नगरपिताले नै प्रहरीलाई डरत्रास देखाउदा अपराध गर्नेको मनोबल बढने स्थानीयहरु बताउँछन ।

समाजले चुनावी प्रक्रियाबाट जनप्रतिनिधि बनायौ तर जनप्रतिनिधिहरु यस्ता अपराधिहरुलाई बचाउन सरयन्त्र रचेपछि समाजमा डरत्रासको माहौल सिर्जना भएको हो । यता पिडित परिवार आफुहरु अहिले असुरक्षित रहेको जनाएको छ ।फोटो-सांकेतिक फोटो

साभार-शिरीष न्युज बाट

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!