nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषाको जीवन केन्द्रमा पुरानो मुल्य मान्यता लाई जग्जाहेर गर्न युवाका लागी क्षमता अभिवृद्धि तालिम

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २८, २०७७, ८:३१ मध्यान्ह
धनुषाको जीवन केन्द्रमा पुरानो मुल्य मान्यता लाई जग्जाहेर गर्न युवाका लागी क्षमता अभिवृद्धि तालिम

महेश सिंह महतो/धनुषा २८ चैत।पुरानो मुल्य मान्यता लाई जगजाहेर गर्न समुदायका युवाहरूको लागि तिन दिने क्षमता अभिवृद्धि तालिम दिने भएको छ् ।

धनुषाको सिदेश्वर नगर पालिकामा सुरु भएको तिन दिने अभौतिक सांस्कृतिक सम्पदा महासंधी २००३ सम्बन्धि प्रदेश नम्बर २ का पाँच जिल्लाका युवाहरुलाई महासंधि २००३ अन्तर्गत समुदायको क्षमता वृद्धि प्रशिक्षण सुरु भएको छ।

युनेस्को ले आयोजना गरेको कार्यक्रममा काठमाडौं सान्ति युनेस्को केन्द्रका कार्यक्रम संयोजक तथा अध्यक्ष प्रदीप श्रेष्ठको अध्यक्षता रहेको थियोे भने कार्यक्रमको प्रमुख अतिथिमा आन्तरिक मामिला तथा कानुन मंन्त्री ज्ञानेन्द्र कुमार यादव रहनु भएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै मंन्त्री यादवले भने हाम्रो मिथिलाको रिति रिवाजलाई बैज्ञानिक हिसाबले मनाउने गरेका छन् ।मधेसको प्राकृतिक सम्पदाहरुको आफैंनै छुट्टै विशिष्टा रहेको बताए ।

मिथिला ज्ञानको भणडार हो भन्दै मधेस बाट्टै गौतम बुद्ध लगायत सयौं बिदुवानहरुको जन्म भएको गर्भ गर्नु भयो ।हामी सबै मिलेर राष्ट्र स्मृधिको सहयोग गर्नु पर्ने बताउनु भयो ।

प्रकृतिक बैज्ञानिक रूपमा मनाई रहेको पर्वहरु हाम्रै समाजमा रहेको छ् । तेतिबेला चिकित्सा क्षेत्रमा हाम्रो देश सबभन्दा अगाडि नै रहने गरेको बताए ।

उक्त प्रदेशलाई सुसासित बिभेद ,अन्तर बिभेद जातीय लैगिक बिभेदका कुराहरु अन्त गरी समता मुलक समाजको निर्माणमा हामी सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनीलाई लागनु पर्ने प्रदेश २ अधिकार र पहिचानको लागि लडने देश हो भने हामी बुझेका छौँ मंन्त्री यादव ले बताउनु भयो ।

बिशिस्ट अतिथिमा सांस्कृतिक समिति युनेस्कोका निमित्त राष्ट्रिय आयोग संयोजक रमेश रंन्जन झा का अनुसार हाम्रो युवा पुस्ता अ आफनै अबरोधमा अल्झिएको अवस्था रहेको बताउनु भयो ।

हाम्रो युवा पुस्ता आफ्नो पौरानिक मुल्य मान्यता लाई बिर्सेर अ- आफैं अबरोधमा अल्झिएको बताउनु भयो।कार्यक्रममा युनेस्कोका निमित्त राष्ट्रय आयोगको सचिवालय सचिब युवरान पौडेल ले स्वागत मनतब्य राखेका थिए ।

अतिथिहरुमा जसपा का चर्चित प्रभाव शाली तथा गान्धी बिचारको बौद्धिक नेता अर्जुन थापा को समेत कार्यक्रममा उपस्थिति रहेको थियो।
अतिथिहरुमा डाक्टर रमित गुप्ता , जितेन्द्र पासमान,हरिबंश किरात इन्द्रिरा बुढाथोकी लगायतका अतिथिहरुको सहभागिताको थियोे ।कार्यक्रम सहजकर्तामा रमेश रंजन झा, दिपक सरकार ,महेश्वर प्रसाद शर्मा दिपा राई लगायतका प्रशिक्षकहरुको सहजीकरण रहने आयोजकले जानकारी दिनु भयो।
प्रदेश २ का सबै जिल्लाबाट एक युवाहरुको सहभागीता रहेको थियो।सहभागीहरुमा महेश कुमार महतो , रिमा राम , सम्झना यादव ,सुधीर यादव ,रोशन कुमार यादव ,पुजा साह, रबिद्र महतो, नेहा साह राजेश महतो, सबिता साह , मोहित खडका,रिता गुप्ता,लिला खडका,रमिता माली ,महिला नेतृ अर्चाना झा लगायत ब्यक्तीहरुको सहभागिता रहेको थियो ।

अभैतिक सम्पादाहरु बचाउन र नयाँ पुस्तामा गजाहेर गरी पौराणिक मुल्य मान्यता र लोपोन्मुख प्रम्परालाई बर्करार राखन उक्त कार्यक्रमको आयोजना गरेको दिपा राईले जानकारी दिनु भयो ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशमा दर्ता रहेको अनलाईनको सम्पादकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशमा दर्ता रहेको अनलाईनको सम्पादकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

यी हुन विश्वका सबैभन्दा धनी कम्पनि, मस्कले स्पेश एक्स ७ औं नम्बरमा

यी हुन विश्वका सबैभन्दा धनी कम्पनि, मस्कले स्पेश एक्स ७ औं नम्बरमा

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

आगामी ३ दिन तातो लहर चल्ने, यी हुन बढी प्रभावित १७ जिल्ला

आजको मौसमः तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!