विसुन देव सरदार/सिरहा/ चैत्र १६ गते।नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सिरहाका सभापति रामचन्द्र यादव द्वारा आयोजित होली मिलन कार्यक्रम हिजो चैत्र १५ गते आइतबार सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सांसद चित्रलेखा यादव रहनु भएको थियोे भने अतिथिमा सुखीपुर नगर सुधार समितिका संयोजक एवंम नेपाली काङ्ग्रेसका नेता वि पी भुवन यादव रहनु भएको थियोे ।
उक्त होली मिलन कार्यक्रम नेपाली काङ्ग्रेस जिल्ला सभापति द्वारा आयोजित होली मिलन तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम रहेको थियोे ।

आआफ्नो मन्तव्य समस्त सहभागी कार्यकर्ताहरुले समेत राखिएको थियो ।
कार्यक्रममा उल्लेखनीय सहभागीता देखिएको थियो ।आपसमा होली पर्वको शुभकामना दिईएको नेपाली काङ्ग्रेसका नेता किरण यादवले बताए ।





















Discussion about this post