nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सबैभन्दा बढी कर तिर्ने १५ करदाताको सूची सार्वजनिक,सबैभन्दा बढि आयकर तिर्ने व्यक्ति मदिरा व्यवसायी विजय कुमार शाह, संस्थामा सूर्य नेपाल (सूचीसहित)

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ८, २०७७, ६:५७ मध्यान्ह
सबैभन्दा बढी कर तिर्ने १५ करदाताको सूची सार्वजनिक,सबैभन्दा बढि आयकर तिर्ने व्यक्ति मदिरा व्यवसायी विजय कुमार शाह, संस्थामा सूर्य नेपाल (सूचीसहित)

काठमाडौ।आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको छ । सबैभन्दा बढी आयकर तिर्नेमा मदिरा व्यवसायी विजय कुमार शाह परेका छन् । उनको लगानीमा जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन डिस्टिलरी र विजय डिस्टिलरी सञ्चालनमा छन् । संस्थातर्फ बढी कर तिर्ने बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रा.लि रहेको छ । सूर्य नेपाल प्रालिले चुरोट लगायत बस्तु उत्पादन गर्छ ।

सहकारी तथा लघुवित्तमध्ये सबैभन्दा बढी कर तिर्ने करदाता छिमेक लघुवित्त परेको छ । छिमेकले आर्थिक वर्ष २०७६/०७७ मा लघुवित्ततर्फबाट सबैभन्दा बढी आयकर तिरेको आन्तरिक राजस्व विभागले जनाएको छ । यता बैंक तथा वित्तिय संस्थामा सबैभन्दा बढी आयकर नबिल बैंकले तिरेको छ भने बिमामा नेपाल पुर्नबिमा कम्पनीले सबैभन्दा बढी आयकर तिरेको छ । 

पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सी होटलले बढी कर तिरेको छ भने शिक्षा सेवामा सबैभन्दा बढी आयकर तिर्ने करदाता मनिपाल एजुकेश एण्ड मेडिकल ग्रुप प्रालि रहेको छ । व्यापार व्यवसाय गर्नेमा सबैभन्दा बढी आयकर तिर्नेमा अग्नि इन्कपोैरेट पलि रहेको छ । कृषि एवम पशुपंक्षीजन्य उद्योगमा अन्नपूर्ण एग्रो इन्डष्ट्रिी रहेको छ । निर्यातकर्तामा डावर नेपाल, विशेष उद्योगमा हिमाल पावर लिमिटेड रहेको छ । यसैगरी  मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभित्र पर्ने करदाताहरुमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा कामना सेवा विकास बैंक परेका छन् ।

आन्तरिक राजस्व कार्यालयहरुको कार्य क्षेत्रभित्रबाट सबैभन्दा बढी आयकर तिर्ने करदातामा भिएफ सर्भिसेज प्रालि र  मूल्य अभिबृद्धि कर तिर्ने करदातामा घोराई सिमेन्ट इन्डष्ट्री प्रालि रहेका छन् ।रातोपाटी बाट

सुची

Tags: देश

Discussion about this post

Related Posts

लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक आधारमै निर्धारण गरिएको सरकारको दाबी

लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक आधारमै निर्धारण गरिएको सरकारको दाबी

सर्वोच्चले माग्यो प्रसाईंलाई थुनामा राख्नुको कारण

सर्वोच्चले माग्यो प्रसाईंलाई थुनामा राख्नुको कारण

त्रिपुरेश्वरमा सवारी आगजनीमा मृत्यु भएका अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा

त्रिपुरेश्वरमा सवारी आगजनीमा मृत्यु भएका अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा

ककपिटमा पाइलटबीच हानाहान भएपछि तेल अवीव जाँदै गरेको फ्लाई दुबई साउदी अरबमा अवतरण

ककपिटमा पाइलटबीच हानाहान भएपछि तेल अवीव जाँदै गरेको फ्लाई दुबई साउदी अरबमा अवतरण

गरुडा नगरपालिकाका कर्मचारीको १३ बुँदे माग, दसैंअघि तलब नदिए आन्दोलनको चेतावनी

गरुडा नगरपालिकाका कर्मचारीको १३ बुँदे माग, दसैंअघि तलब नदिए आन्दोलनको चेतावनी

प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

रास्वपा केन्द्रीय समितिको बैठक असोज १७ गते बस्ने

रास्वपा केन्द्रीय समितिको बैठक असोज १७ गते बस्ने

भोटेकोशी बाढीबाट क्षतिग्रस्त विद्युतीय पूर्वाधार पुन:निर्माण गर्न सरकारलाई कुलमानको आग्रह

भोटेकोशी बाढीबाट क्षतिग्रस्त विद्युतीय पूर्वाधार पुन:निर्माण गर्न सरकारलाई कुलमानको आग्रह

सरोगेट विज्ञापन प्रकरण: एफडीएको सूचनापछि शाहरुख, अजय र टाइगरले बुझाए जवाफ

सरोगेट विज्ञापन प्रकरण: एफडीएको सूचनापछि शाहरुख, अजय र टाइगरले बुझाए जवाफ

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

टिकटकमा फर्निचरको विज्ञापन, स्क्रिन सेयर गराएर खाताबाट रकम गायब : रौतहटमा चार पक्राउ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि