राजेश कुमार यादव /जनकपुरधाम।आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेनन्द्र कुमार यादव द्वारा प्रदेश स्तरिय तेस्राे खुल्ला पुरुष भलिबल प्रतियोगिता उदघाटन गरेको छ ।

प्रमुख मन्त्री यादव कार्यक्रम मा बोल्दै स्वास्थ का लागि खेलकुद राष्ट्का लागि खेलकुद शान्ति का लागि खेलकुद नाराको साथ युवा हरुलाई जगरुक्त गरेको हो ।
मिथिला बिहारी ना.पा. ८ कचुरीमा झण्डा मेलाको उपलक्षयमा आयोजक आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयाेगमा प्रदेश स्तरिय तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरुभयो को छन् । भलिबलको प्रथम पुरस्कार एक लाख राखिए को र दोस्रो पुरस्कार पचास हजार तथा तेस्रो पुरस्कार पचिस हजार राखेको छन ।

अब आउने वाला दिनमा खेलाडी हरुको लागि प्रदेश सरकार ले पाँचलाख रूपया सम्मको पुरस्कार व्यवस्था गर्न उहाको भनाइ छ ।
कार्यक्रम सभागी मिथिला विहारी नगरपालिका का वाड अध्यक्ष जीव छ यादव , ललित यादव ,झण्डा मेलाका अध्यक्ष मनोहर यादव, सिता देवी यादव, भूपू विल्टु यादव, युवा नेता किसन साह लगायतका र युवा हरुक विशेष सभागित थियो ।
स्वास्थ का लागि खेलकुद राष्ट् को लागि खेलकुदको नारा सहित यूवा हरुको हाउसाला समेत बढाएका छन् ।
Discussion about this post