जनकपुरधाम।मिथिलाञ्चलसहित तराई-मधेशमा आज हर्षोल्लासकासाथ छठ पर्व मनाइदै छ ।नेपालको अन्य ठाउँको तुलनामा जनकपुरमा छठ भव्य तरिकाले मनाईन्छ।यस वर्ष पनि त्यो भव्यतामा कमि आएको छैन।कोरोना महामारीले जनकपुरको छ्ठको रौनकलाई छुन सकेको छैन।
जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, कामिनी सर, रत्नसागर लगातका पोखरीलाई आकर्षक पण्डाल र लाइटिङले नवदुल्ही झँै सजाईएको छ।
हेरौं तस्वीरमा
Discussion about this post