जनकपुरधाम।प्रदेश २ सरकारले शुक्रवार सूचना जारी गर्दै लोक आस्थाको महापर्व छ्ठको अवसरमा प्रदेश २ मा आज र भोलि सार्वजनिक विदा दिइएको छ ।तराई-मधेशमा निष्ठापुर्वक मनाइने छ्ठ महापर्वको अवसरमा प्रदेश २ सरकार आज शुक्रवार र भोलि शनिवार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
तराई-मधेशमा निष्ठापुर्वक मनाइने छ्ठ महापर्वको अवसरमा सम्पूर्ण प्रदेशवासीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।साथै कोरोना भाइरस संक्रमण जोखिम कायमै रहेकोले स्वास्थ्य सतर्कता अपनाई छठ मनाउन सम्पुर्ण प्रदेशवासीसँग अपिल समेत गरेका छन् ।
Discussion about this post