nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषा : महिलासँग प्रहरी हबलदारलाई आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २९, २०७७, २:२३ मध्यान्ह
धनुषा : महिलासँग प्रहरी हबलदारलाई आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ

जनकपुरधाम । धनुषाको यदुकोहा इलाका प्रहरी कार्यालयमा कारर्यत एक प्रहरी हबल्दार महिलासंग अपतिजनक अवस्थामा आईतवार राति १० बजे पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय यदुकोहामा कार्यरत प्रहरी हबलदार प्रेम नेपालीलाई महिलासँग स्थानीयले रंगेहात पक्राउ गरेका हुन् । राति नै स्थानीयले आवश्यक कारबाहीका लागि प्रहरी हबलदार नेपालीलाई यदुकोहाका इन्सपेक्टर दिपकबाबु केसीको जिम्मा लगाएका छन् ।

स्थानीयका अनुसार महिलाको श्रीमान विदेशमा छन् । उनी घरमा एक्लै बसेको बेला प्रहरी हबलदार नेपाली राति करिब १० पुगे पुगेका थिए । घरमा हबलदारलाई देखेपछि समातेर कारबाहीका लागि यदुकोहा प्रहरी कार्यालयमा जिम्मा लगाइएको छ ।

यदुकोहाका इन्सपेक्टर केसीले नशा सेवन गरी प्रहरी हबलदार नेपालीले महिलाको घरमा रातिको समयमा गएकाले आवश्यक कारबाही गरिने बताए । उनले घटनाबारे प्रहरी प्रहरी र जिल्ला प्रहरी कार्यालयमा समेत जानकारी गराइसकेको बताए । उनले भने, ‘कानुन बमोजिम उनलाई कारबाही हुन्छ ।’

प्रहरी हबलदारसँगै ति महिलालाई समेत स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए । अहिले महिला पनि यदुकोहा प्रहरी कार्यालयमै छन् । घटनापछि महिलालाई घरमा नराख्ने उनका आफ्न्तले भनिरहेको वडाध्यक्ष नागेन्द्र मण्डलले जानकारी दिए ।

उनले घरमा कोही नभएको अवस्थामा नशा सेवन गरी पुगेका प्रहरी हबलदार नेपालीलाई निलम्बन गरिनुपर्ने बताए । उनले टुडेखोजसँग भने, ‘म अहिले प्रहरी कार्यालयमै छु । उनलाई निलम्बन गर्न यहाँका इन्सपेक्टरले माथिल्लो निकायमा पत्र पठाउन लागेका छन् ।’
साभार-टुडेखोज

Discussion about this post

Related Posts

बक्स अफिसः सबैभन्दा बढी कमाउने लालीबजार, कम कमाउने कुम्भ

बक्स अफिसः सबैभन्दा बढी कमाउने लालीबजार, कम कमाउने कुम्भ

गर्मीबढेसँगै सर्पदंशका बिरामीकाे संख्यामा वृद्धि

गर्मीबढेसँगै सर्पदंशका बिरामीकाे संख्यामा वृद्धि

मधेस प्रदेशः अर्थमन्त्री भट्टराईले पेश गरे ४१ अर्ब १३ करोड ८६ लाखकाे बजेट

मधेस प्रदेशः अर्थमन्त्री भट्टराईले पेश गरे ४१ अर्ब १३ करोड ८६ लाखकाे बजेट

‘कुम कुम भाग्य’की अभिनेत्रीले गरिन आत्महत्या

‘कुम कुम भाग्य’की अभिनेत्रीले गरिन आत्महत्या

सडक छेउको भान्साः असभ्यता होइन, आस्था र तीर्थयात्राको संस्कृति

सडक छेउको भान्साः असभ्यता होइन, आस्था र तीर्थयात्राको संस्कृति

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

रौतहटमा गाजा ओसारपसार गर्ने दुई युवा पक्राउ

युद्द भइरहेमा तेहरानले जलडमरूवाट बार्षिक ८० अर्ब डलर कमाईरहने

युद्द भइरहेमा तेहरानले जलडमरूवाट बार्षिक ८० अर्ब डलर कमाईरहने

३० बर्ष देखी सर्बाधिक कमाउने ‘टोय स्टोरी’ अर्को शुक्रबार रिलिज हुने

३० बर्ष देखी सर्बाधिक कमाउने ‘टोय स्टोरी’ अर्को शुक्रबार रिलिज हुने

जो २५ हजार किमी साइकल यात्रा गरेर विश्वकप हेर्न पुगे अमेरिका

जो २५ हजार किमी साइकल यात्रा गरेर विश्वकप हेर्न पुगे अमेरिका

पाकेकाे आँप भन्दा काँचाे आँप स्वास्थ्यका लागि फाइदा

पाकेकाे आँप भन्दा काँचाे आँप स्वास्थ्यका लागि फाइदा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!