nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सन नेपाल लाईफ इन्स्योरेन्स लहान शाखाले बिमितलाई दियो मृत्यु दाबी भुक्तानी

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २९, २०७७, १:४६ मध्यान्ह
सन नेपाल लाईफ इन्स्योरेन्स लहान शाखाले बिमितलाई दियो मृत्यु दाबी भुक्तानी

महेश सिंह, लहान।सन नेपाल लाईफ इन्स्योरेन्स लहान सखाले मृत्यु दाबी भुक्तानी दिएका छन् । सबैको लागी सुरक्षा ,शिक्षा र समृद्धिको अभिभारा बोकेका सन नेपाल लाईफ इन्स्योरेन्सले बिमितलाई सजिलै रुपले कुनै पनि दाबी भुक्तानी दिन थालेका छन् ।

सिरहाको भेडिया ९ निर्धना गाउँ बस्ने ४९ बर्षको राजेश्वर साह तेलिले सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा २०७५ -११-२२ गते नबिन आजिवन जिवन बिमा शीर्षकमा ५ लाख बिमाङ्ग गराएका थिए। बिमा गराएको १० दस महिना पछि उनलाई मृत्यु भएको थियो। बिमा कम्पनीलाई उनले पहिलो किस्ताको रक मात्र तिरेर साह लाई मृत्यु भएको थियोे।उनले केहि बर्ष अगाडि सिरहाको भेडिया ९ बाट बसाई सराई गराएर सिन्दुलि जिल्लाको दुधौली नगरपालिका ९ खिरीयानीटोलमा जग्गा खरीद गरी घर बनाएर बस्दै आएका थिए। राजेश्वर साह तेलिको ४९ बर्षको उमेरमा निधन भएका छन् ।

शाहले गराएको बिमा लेख न. २०२००००००३४५ र नागरिकता प्रमाणपत्र नम्बर ८१४ / ९ भएको जिल्ला प्रसारण कार्यालय सिरहा बाट २०४५ साल बैशाख १५ गते नागरिकता लिएका हुन्। आफनै घरमा बस्दै गर्दा एकासी टाउको दुखी बान्ता भई उपचार गराउन नपाउदा असामिकिय अचानक मृत्यु भएको परिवारजनले जानकारी दिनु भयो। मृतक साहको घरको एउटा भान्सामा खाने ६ जनाको सदस्य रहेको र उनले दुई श्रीमती बिहे गरेका थिए। उनले गरेको जेठि श्रीमतीको छोराहरु जवान छन् भने कान्छी श्रीमतीबाट जन्मेको छोरा छोरी सानै उमेरका छन्। साहको छिमेकी गाउँ पर्ने आफन्त बिनिता साहले मृतक साहको घरमा गई बिमा गराउन सल्लाह र सुझाव दिएको मृतको छोरा बर्ष ३०को जित नारायण साहले बताए ।

इन्स्योरेन्स कम्पनीले मृतक परिवारलाई ५ पाँच लाख १७” हजार ५ पाँच सयको माछापुच्छ्रे बैंकको चेक नम्बर २४५६००८५ भएको चेक ३० बर्ष छोरा जित नारायण साहलाई सन नेपाल लाईफ इन्स्योरेन्स लहान सखामा बोलाएर शाखा प्रबन्धक उपेन्द्र नारायण महतोले गाउँका बुधिजिबि र मिडिया कर्मि जितेन्द्र शर्मा र पत्रकार महेश सिंहको रोहवरमा कार्यालयको कार्यकक्षमा प्रबन्धक महतोले हस्तान्तरण गएका छन्। चेक बुझदै छोरा जित नारायण साहले भने बुवा बित्यो आर्थिक समस्या भयो यस्तो दु:खद घडीमा इन्स्योरेन्स कम्पनीले पैसा दिदा खुशी छु। बिमा सबैको लागि राम्रो हो ,जोखिम पुर्ण लाभ आउने आफनो सुरक्षा आर्थिक बचत गर्ने राम्रो हो,जिबनमा सबैलाई बिमा गर्नु अनिवार्य हो बताए। चेक हस्तान्तरण गर्दै लहान सखाका म्यानेजर उपेन्द्र नारायण महतोले मृत परिवार प्रति श्रद्धाञ्जली अर्पण गर्दै रोकाकुल परिवारलाई धैर्य धारणको शक्ति मिलोस र मृतक आत्माको बैकुण्ठमा बासहोर भगवान संग प्रार्थना समेत गरेका थिए।

Tags: बिमा/इन्स्योरेन्स

Discussion about this post

Related Posts

ऋणैऋणले नेपालको अर्थतन्त्र ध्वस्त भयो : प्रभु साह

ऋणैऋणले नेपालको अर्थतन्त्र ध्वस्त भयो : प्रभु साह

बसहियामा रहेको गोगल प्रसाद नमूना मावि को चार कोठे नवनिर्मित भवन उद्घाटन

बसहियामा रहेको गोगल प्रसाद नमूना मावि को चार कोठे नवनिर्मित भवन उद्घाटन

पूर्वमन्त्री जुली कुमारी महतोद्वारा जनकपुरकी रोशनी झा मृत्युमामिलाको छानबिनको माग

पूर्वमन्त्री जुली कुमारी महतोद्वारा जनकपुरकी रोशनी झा मृत्युमामिलाको छानबिनको माग

मधेशका अर्थमन्त्री महेश यादवको पहिलो निर्णय : जेन–जी लक्षित स्वयंसेवक र रोजगार कार्यक्रम

मधेशका अर्थमन्त्री महेश यादवको पहिलो निर्णय : जेन–जी लक्षित स्वयंसेवक र रोजगार कार्यक्रम

जनकपुरधाममा अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी हुने

जनकपुरधाममा अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी हुने

जेसीआई नेपालको ५२ औँ राष्ट्रिय महाधिवेशन पुसको पहिलो साता जनकपुरधाममा हुने,देशैभरका जेसीआईहरु सहभागी हुने

जेसीआई नेपालको ५२ औँ राष्ट्रिय महाधिवेशन पुसको पहिलो साता जनकपुरधाममा हुने,देशैभरका जेसीआईहरु सहभागी हुने

मधेशमा मुख्यमन्त्री सहित तीन जना मन्त्रीको शपथ

मधेशमा मुख्यमन्त्री सहित तीन जना मन्त्रीको शपथ

मधेश प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णय बदर

मधेश प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णय बदर

साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा महिला उत्तरदायित्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा महिला उत्तरदायित्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल अन्य प्रदेशमा पनि लागू हुने : प्रचण्ड

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल अन्य प्रदेशमा पनि लागू हुने : प्रचण्ड

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!