nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लहानमा बृक्षारोपन गरेर मनायो बिपी कोइरालाको १०७ औं जन्म जयन्ती

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २५, २०७७, ७:१८ बिहान
सिरहाको लहानमा बृक्षारोपन गरेर मनायो बिपी कोइरालाको १०७ औं जन्म जयन्ती

महेश सिंह,सिरहा। नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औं जन्म जयन्ती सिरहाको लहानमा भबिय रूपमा मनाएको छ। लहान नगर पालिका वडा नम्बर १५ सोभापुर हाति दहमा बिपी कोइराला बुवा नेतृत्व बिकास मंच जिल्ला कार्यसमिति सिरहा र नेपाल विद्यार्थी संघको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो।

उक्त कार्यक्रमको प्रमुख अतिथि पुर्ब उद्योग राज्य मन्त्री पदम नारायण चौधरी रहनु भएको थियो। प्रमुख अतिथिको आसन बाट बोल्दै चौधरीले आफु सुरक्षित बसौं अरुलाई पनि सुरक्षित बस्न देउ भन्दै यो कोरोना मंहामारीलाई टारौ, मास्क र सेनिटाइजरको अनिवार्य रूपमा सबै जनाले प्रयोग गरौं, साबुन पानीले नियम रूपमा हात धुने बानी बसालौ सन्देश दिएका थिए।चौधरीले बिपीको जिबनी प्रति प्रकाश समेत पारेका थिए।बिपी कोइराला बुवा नेतृत्व बिकास मंचको सिरहा अध्यक्ष मुकेश कुमार महतो र नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष शितल प्रसाद चौधरीको समेत उपस्थिति रहेको थियो।

कोइरालाको जन्म दिनको अवसर मिलाएर पर्यटन क्षेत्र लाई प्राकृतिक सौर्न्दर्यता र स्व्च्छ हावा पानी र हरितकन वातावरण रहिरहोस उदेश्यले बिपी जस्तै युगौ युग सम्म उक्त ठाँउको बाताबरणमा ह्रास नहोस् उदेश्य रहेको थियो ।उक्त कार्यक्रममा वडा अध्यक्ष तेज नारायण चौधरीको समेत उपस्थिति रहेको थियोे।

कार्यक्रममा लहान २३ का वडा अध्यक्ष कन्हैया गुप्ता ,नेपाली काङ्ग्रेसको नेतृ तथा नेपाली काङ्ग्रेसबाट लहान नगर पालिकाको उपमेयर प्रत्यासि पुनम चौधरी ,काङ्ग्रेसको पुर्व जिल्ला उपसभापति राम सुन्दर चौधरी ,महासमिति सदस्य मनोज गुप्ता,नेपाली काङ्ग्रेसको पुर्व सभापति तथा लहान नगर पालिकाको पुर्व नगर अध्यक्ष महेश चौधरी ,महिला संघको केन्द्रिय सदस्य संगीता कर्माचार्य ,कार्यक्रममा बिकास समिती र कार्यसमितिका पदाअधिकारीहरुको उपस्थिति रहेको थियोे ।नेबि संघको निबर्तमान केन्द्रिय उपाध्यक्ष संजय यादव, सुदिप कुमार महतो ,निबर्तमान केन्द्रिय सदस्य संजय यादव, विद्यार्थी नेता रामकृष्ण यादव, सरोज चौधरी लगायत सयौं बिद्यार्थी नेताहरु को सहभागिता रहेको थियो ।

बृक्षारोपन गएको बिरुवाहरुमा असोभ , धुपी, मलेसियन साल , लगायत ७ प्रजातिका करिब २ दुई सय बिरुवा रोपेको विद्यार्थी नेता महतोले जानकारी दिनु भयो ।

Tags: बृक्षारोपन

Discussion about this post

Related Posts

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण : अवसर र चुनौतीबारे समीक्षात्मक अन्तरक्रिया’ कार्यक्रम जनकपुरधाममा सम्पन्न

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण : अवसर र चुनौतीबारे समीक्षात्मक अन्तरक्रिया’ कार्यक्रम जनकपुरधाममा सम्पन्न

मधेश प्रदेश भलिबल संघको पाँचौँ साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

मधेश प्रदेश भलिबल संघको पाँचौँ साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

वडादशैंको अवसरमा झिटकहियामा वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने

वडादशैंको अवसरमा झिटकहियामा वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने

आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ बढायो

डिजेलको बढ्दो मूल्यबीच विद्युतीय सवारीतर्फ आकर्षण बढ्दो:अध्ययन

जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा लैजान समिति गठन, युनेस्कोमा प्रतिवेदन बुझाइने

जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा लैजान समिति गठन, युनेस्कोमा प्रतिवेदन बुझाइने

मधेशमा भीभीआईपीका लागि साढे तीन करोडको गाडी खरिद प्रक्रिया रोकियो

मधेशमा भीभीआईपीका लागि साढे तीन करोडको गाडी खरिद प्रक्रिया रोकियो

लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक आधारमै निर्धारण गरिएको सरकारको दाबी

लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक आधारमै निर्धारण गरिएको सरकारको दाबी

सर्वोच्चले माग्यो प्रसाईंलाई थुनामा राख्नुको कारण

सर्वोच्चले माग्यो प्रसाईंलाई थुनामा राख्नुको कारण

त्रिपुरेश्वरमा सवारी आगजनीमा मृत्यु भएका अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा

त्रिपुरेश्वरमा सवारी आगजनीमा मृत्यु भएका अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा

ककपिटमा पाइलटबीच हानाहान भएपछि तेल अवीव जाँदै गरेको फ्लाई दुबई साउदी अरबमा अवतरण

ककपिटमा पाइलटबीच हानाहान भएपछि तेल अवीव जाँदै गरेको फ्लाई दुबई साउदी अरबमा अवतरण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि