जनकपुरधाम । आज बाट बिधिवत रूपमा सुरु भएको मिथिलाको पबित्र पर्व जितीया अबसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुभकामना व्यक्त गरेका छन् ।
महिलाहरु आफ्नो सन्तानको दीर्घ जीवन र पारिवारिक सुख शान्तिका लागि जिर्मूतवाहन देउताको पूजापाठ गरेर जितीया पर्व मनाउने छ्न।आजबाट विधिवतरूपमा सुरु भई शुक्रबार बिहान यो पर्व सम्पन्न हुन्छ ।
Discussion about this post