धनुषा । धनुषाको धनुषाधाम नगरपालिका ७ किसानपुरका अन्दाजी ४२ वर्षीय मोहिता सदा लाई चट्याङ लागेर मृत्यु भएको छ ।
आइतबार दिउँसो करिब १ बजे खेतबाट घर फर्किरहेको बेला चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धनुषाधामका जनाएको छ ।

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)
Discussion about this post