काठमाडौ । पछिल्ले २४ घण्टामा कोरोना संक्रमणका कारण प्रदेश २ को तीन जना सहित १२ जनाको मृत्यु भएको छ ।यससँगै, कोरोना संक्रमणबाट मृत्यु हुनेको १९५ संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । पछिल्लो समयमा मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेका छन् ।
मृत्यु हुनेमा मोरङका ५६ र ६५ वर्षीया दुई जना, भक्तपुरमा ६४ वर्षीया एक जना र मकवानपुरकी ७१ वर्षीया एक जना गरी चार जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
उदयपुका ५२ वर्षीय एक जना, पर्साका ७२ वर्षीय एक जना, धनुषाका ४५ वर्षीय एकजना, सिरहाका ५५ वर्षीय एकजना, झापाका ८३ वर्षीय एक जना, चितवनका ५१ वर्षीय एकजना, कास्कीका ५२ वर्षीय एक जना र रुपन्देहीको ६० वर्षीय एक जना गरी आठ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।जसमा प्रदेश २ को तीन जना
Discussion about this post