nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

घर परिवारभित्र लघुवित्तको ऋण कसले कसरी तिर्ने भन्ने विषयमा विवाद हुँदा एक जनाको मृ त्यु

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १, २०७९, १०:२३ मध्यान्ह
धनुषामा एक युवती को लाश फेला

श्रावण १ गते । घर परिवारभित्र लघुवित्तको ऋण कसले कसरी तिर्ने भन्ने विषयमा विवाद हुँदा एक जनाको मृ त्यु भएको छ । भने एक जना घाइते छन् । गैडहवा गाउँपालिका–१ पश्चिम बगिया बस्ने ३० वर्षीय महेश भरको मृ त्यु भएको प्रहरीले जनाएको छ ।

कु टपिटबाट घाइते भएका भरको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी नवरतन पौडेलले बताए । उनको टाउकोमा ढुंगाले लागेको ठूलो चोट छ । उनकी पत्नी गीता भने घाइते छन् ।

प्रहरीका अनुसार भर परिवारले २ वर्षअघि सूर्यपुरामा रहेको एक लघुवित्तबाट २० हजार रुपैयाँ ऋण लिएको थियो । उक्त ऋणको साँवाब्याज गरी १ लाख रुपैयाँ पुगेको भन्दै रकम बुझाउन ताकेता गर्न कर्मचारी दिउँसो भर परिवारको घरमा गएका थिए ।

साँझ घरपरिवार जम्मा भएपछि रकम बुझाउनेबारे छलफल भएको थियो । मृ तक भरले उक्त रकम आफ्ना भाइ उमेश भरलाई बुझाउन भनेका थिए । जो ८ वर्षदेखि वैदेशिक रोजगारीमा बसेर एक महिनाअघि फर्केका थिए । तर, उमेशले आफूले विदेशबाट पठाएको रकम बेलामा नबुझाउँदा यति धेरै भएको भन्दै उनले दाजुलाई गाली गर्न थालेका थिए । दाजुले नमानेपछि हात हालाहाल हँुदै कु टपिट सुरु भएको प्रहरीले बताएको छ । उमेशसँगै बाबुआमा र नन्दहरु पनि कुटपिटमा उत्रेको घाइते गीताको दाबी छ ।


प्रहरीले घटना अनुसन्धानका लागि भन्दै मृ तकका बाबु फौदार, आमा चिनिया, भाइ उमेश र बहिनीहरु रश्कला एवं शश्कला भरलाई नियन्त्रणमा लिएको छ । मृ तककी पत्नी गीताले बुधबार दिउँसो बाबु फौदार, आमा चिनिया, भाइ उमेशमाथि किटानी जाहेरी दिएकी छन् । घटनामाथि अनुसन्धान थालिएको डीएसपी पौडेलले बताए ।स्रोत-कान्तिपुर बाट

Tags: बैंक तथा बित्तलघुवित्त

Discussion about this post

Related Posts

यी ५ व्यक्तिले भूलेर पनि नपिउनुहोस् कागती पानी, नत्र…

बिहान कागती पानी पिउँदा हुनेछ यस्ताे फाइदा

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता

एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप

एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप

चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा

चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

अभिनेता प्रकाशराजको नाम मतदाता सुचीवाट हटाइयो, अब भोट गर्न नपाउने

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

रतौली युवा क्ल्बद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

रतौली युवा क्ल्बद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

किचेनको भित्ता फोहोर भयो, त्यसो भए चुटकीमा संकटवाट मुक्ति पाउनुहोस

किचेनको भित्ता फोहोर भयो, त्यसो भए चुटकीमा संकटवाट मुक्ति पाउनुहोस

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि