nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

थप सावधानी अपनाउन र आवश्यक परेमा एन्टिजोन परिक्षण गर्न सप्तरीको बोदे बर्साईन नगर प्रमुखको आग्रह !!

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २२, २०७८, ८:०९ मध्यान्ह
थप सावधानी अपनाउन र आवश्यक परेमा एन्टिजोन परिक्षण गर्न सप्तरीको बोदे बर्साईन नगर प्रमुखको आग्रह !!

उमेश कुमार साह/सप्तरी/जेठ २२ गते।सप्तरीको बोदे बर्साईन नगरपालिकाका प्रमुख आतेश कुमार सिंह यादवले नगरमा कोरोना संक्रमित देखिएपछि थप सावधानी अपनाउन नगरबासीमा आग्रह गर्नुभएको छ । नगर प्रमुख यादवको अनुसार अहिलेको अवस्थामा आम नगरबासीलाई धैर्यधारण गर्दै सरकारले लागु गरेको लकडाउनको पूर्ण पालना गर्दै स्थानीय प्रहरी, प्रशासन र स्थानीय तहलाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्नुभएको छ । जोखिमपूर्ण घडिमा अग्रभागमा खटिएर उच्च मनोबलका साथ कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै नगर प्रमुख यादवले आम नगरबासीमा थप सजग, सचेत र सावधानी अपनाउन अनुरोध गर्नुभएको हो ।

नगरमा केहि कोरोना संक्रमण देखिएपछि बोदे बर्साईन नगरपालिका, स्वास्थ्य कार्यालय र स्थानीय प्रहरी प्रशासन बढि भन्दा बढि परीक्षणमा जुटेको जानकारी दिदै नगर प्रमुख यादवले कन्टयाक्ट ट्रेसिङमार्फत संक्रमितको सम्पर्कमा पुगेका ब्यक्तिहरुको पहिचान भईरहेको सार्वजनिक गर्नुभएको छ ।

बोदे बर्साईन ०५ स्थित स्वास्थ चौकीमा रहेको आईसुलेसनमा संक्रमितको उपचार भईरहेको भन्दै उहाँले कोरोना विरुद्ध संघीय, प्रदेश सरकार र अन्य स्थानीय तहबीच समन्वयमा विभिन्न काम भईरहेको बताउनुभएको छ । साथै नगर भित्र सम्पुर्ण वडा भित्र बोदेबर्साइन न.पा. भित्र सम्पूर्ण वडाहरूमा २०७८ जेठ् २१ गते देखी कोभिड -१९ एन्टिजोन परिक्षण भईरहेको हुँदा सम्पूर्ण नागरवासिमा हार्दिक अनुरोध गर्नु भएको छ, की कोभिड १९ महामारी नियंतान्न गर्न साधारण किसिमको रुँधा खोकी लागेको ब्यक्ति , सिकिश्त किशिमको बिरारामी र संकालागेका सम्पूर्ण ब्यक्तिहरुले नि:शुल्क कोभिड १९ को जाच गराई आफुलाई बचाऊ र अरुलाई पनि बचाऊ आग्रह गर्नु भएको छ।साथै आवश्यक परेमा निरन्तर रूपमा एम्बुलेन्स सेवा नि:शुल्क उपलब्ध गराउनु भएका छन।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

यी ५ व्यक्तिले भूलेर पनि नपिउनुहोस् कागती पानी, नत्र…

बिहान कागती पानी पिउँदा हुनेछ यस्ताे फाइदा

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता

एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप

एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप

चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा

चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

अभिनेता प्रकाशराजको नाम मतदाता सुचीवाट हटाइयो, अब भोट गर्न नपाउने

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

रतौली युवा क्ल्बद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

रतौली युवा क्ल्बद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

किचेनको भित्ता फोहोर भयो, त्यसो भए चुटकीमा संकटवाट मुक्ति पाउनुहोस

किचेनको भित्ता फोहोर भयो, त्यसो भए चुटकीमा संकटवाट मुक्ति पाउनुहोस

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि