nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आफु माथि लगाईएको आरोप पुर्ण रुपमा झुठो हो: शिबजी यादव

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ११, २०७७, ११:३१ बिहान
आफु माथि लगाईएको आरोप पुर्ण रुपमा झुठो हो: शिबजी यादव

महेश सिंह, सिरहा। मलाई फसाउने राजनीतिक षड्यन्त्र भएको र मैले जमाएको राजनितिक छविलाई विर्गान खोजेको औरही गाउँपालिकाको अध्यक्ष प्रत्यासी शिबजी यादवले बताएको छ।
आफु माथि लगाईएको आरोप पुर्ण रुपमा झुठो रहेको औरही गाउँपालिका वडा नम्बर ५ निवासी शिवजी यादवले बताएका छन् । मंगलवार अफनै निवासमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् ।
हामी आज देखि हैन करिब २० बर्ष देखि मजदुरहरुलाई रोजगार दिने गरेको छु, रोजगारको लागि भारतको हरियाणा देखि पन्जाब पठाउने गरेको भन्दै उनले भने भारतमा महिनौँ काम गरेका मुसहर समुदायका युवाहरु माथि आर्थिक शोषणको साथै कुटपिट र बेपत्ताको उजुरी म माथी परेकोले आफुलाई बदनाम गर्ने षड्यन्त्र भएको उनले बताए ।
यादब विरुद्ध औरही गाउँपालिका– ४ का फुलोदेवी सदा, रामचन्द्र सदा र महेश सदाले जिल्ला प्रशासन कार्यालय सिराहामा उजुरी दर्ता गराएका छन् ।उजुरीमा औरही– ५ का ४५ वर्षीय शिवजी यादब , ४० वर्षीय रामबाबु यादव र ३५ वर्षीय भागवत यादवको विषयमा छानबिन तथा कारबाहीको माग रहेकोछ । उजुरीमा यादव माथि दलित समुदायप्रति योजनाबद्ध रूपले श्रम शोषण गरेको साथै ठगीको आरोप सहित औरही गाउँपालिका वडा नम्बर ४ ईटाटारका रामभजन सदा लाई बेपत्ता पारिएको आरोप पनि लगाईएको छ ।
दलितका नेता स्थानिय कबुली पासमान , मनोज कुमार पासवान र भोला प्रसाद यादवले मुसहर समुदायलाई उक्साई मेरो चरीत्र हत्या गर्ने प्रयास गरेको यादबले पत्रकार सम्मेलनमा बताए । मेरो अर्थतन्त्र र राजनीतिक छवि समाप्त गर्न ठूलो चलखेल भएको उनले दाबी गरे । स्थानीय तहको चुनाबमा म तत्कालीन संघिय सामाजबादी पार्टीबाट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार थिए ६ मतले मात्र पराजित भए गाउँपालिकामा मेरो राजनीतिक छवि समाप्त गर्न म माथी ठुलो राजनीतिक षड्यन्त्र भएको उनले दोह्राए ।,
अहिले पनि मैले बर्सेनि २ सय देखि अढाई सय मजदुरहरुलाई रोजगारीका लागि भारत पठाउने गरेको छु करिब दुई दशक भयो ठेकेदारी गरेको यतिका बर्षमा यस्तो आरोप मलाई कहिले लागेको थिएन म माथि पुरै षड्यन्त्र भएको हो,उनले भने मेरो पेशा ठेकेदारी हो म काम गर्ने मान्छे हो म कसैलाई ठगेको छैन । बेपत्ता गराईएको भनिएका रामभजन सदा कि आमा फुलो देबि सदाले कान्छो छोरा र ज्वाईंलाई बिदेश पठाउन म संग २०७४ साल कार्तिक ३० गते ३ लाख ४५ हजार कर्जा लिएको थियो ।
पैसा फिर्ता गर्न नसकि जफद गर्न बैईमानी गर्ने नियतिले यो नाटक गरिएको यादवको भनाई छ । रामभजनले सिरहाको दिलिप सदाको मोबाइल चोरी गरी भागेको सुनाउदै रामभजन अर्कै ठेकेदर जिबछ यादब मार्फत भारत काम गर्न गएको थियो मैले उनलाई नपठएको सुनाए ।

वडा नम्बर ४ निवासि महेश सदालाई काम बापत एड्भान्स स्वरुप ३४ हजार दिई काम गर्न भारत पठाए ४, ५ दिन मात्र काम गरेर भाग्यो पैसा माग्न जादा नदिएकोले उनीसंग पैसा असुल गर्न औरही थानामा निवेदन दिएका थिए महेश सदाको दाजुले पैसा दिने कबुल गरेपछी जमानतमा उनलाई प्रहरीले छोडेको हो ।
बिना धितो गरिबहरुलाई समस्या परेको बेला बिदेश पठाउन , घर बनाउन , बिबाह , भोज भतेर , उपचार लगायत अन्य समस्या परेको बेला म सहयोग गर्ने गरेको छु आज सम्म म कसैलाई ठगी नगरेको यादवले बताए ।विभिन्न अभियोगहरु लगाएर मलाई फसाउने राजनीति चरीत्र हत्या गर्ने पुर्ण रुपमा षड्यन्त्र गरिएको यादवको भनाई छ ।

यता महेश सदा घरमा नभएकोले यस विषयमा महेशका भाई र महेशकी पतनी केही बोल्न नमानेको र जे कुरा सोध्नु छ महेशसंग नै सोध्नु भने जवाफ फर्काएका छन ।

Discussion about this post

Related Posts

मधेश सरकार सुशासन र पारदर्शिताको बाटोमा अघि बढेको मुख्यमन्त्री यादवको दाबी

मधेश सरकार सुशासन र पारदर्शिताको बाटोमा अघि बढेको मुख्यमन्त्री यादवको दाबी

रौतहटमा सालको काठसहित एक जना पक्राउ

रौतहटमा सालको काठसहित एक जना पक्राउ

अविरल वर्षा रोकिएसँगै राजमार्गहरू खुलाउने प्रयास तीव्र, काठमाडौं जोड्ने मुख्य सडक दिउँसोसम्म खुल्ने लक्ष्य

अविरल वर्षा रोकिएसँगै राजमार्गहरू खुलाउने प्रयास तीव्र, काठमाडौं जोड्ने मुख्य सडक दिउँसोसम्म खुल्ने लक्ष्य

गोली फायर गरी लागूऔषधसहित एक पक्राउ

गोली फायर गरी लागूऔषधसहित एक पक्राउ

सूचनामा विश्वव्यापी पहुँचको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सूचनामा विश्वव्यापी पहुँचको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार: छानबिन समिति गठन गर्न निर्देशन

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार: छानबिन समिति गठन गर्न निर्देशन

सर्लाहीमा खेतमा बिछ्याइएको नांगाे तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु

सर्लाहीमा खेतमा बिछ्याइएको नांगाे तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि