nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको सुखीपुरमा विद्यालयको आर्थिक उन्नतिका लागी बृक्षारोपन

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ७, २०७७, ७:०८ मध्यान्ह
सिरहाको सुखीपुरमा विद्यालयको आर्थिक उन्नतिका लागी बृक्षारोपन

महेश सिंह ,लहान ।सिरहाको सुखीपुर नगरपालिका जनता माध्यमिक विद्यालय सुखीपुरले एक कार्यक्रमको आयोजना गरी स्कुलको चार विग्हा जग्गामा ८ हजार वृक्षा रोपन गरेको छ ।
सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवको प्रमुख आथित्यमा जनता माध्यमिक विद्यालय सुखीपुरका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुर्य नाथ मण्डलको अध्यक्षतामा बिभिन्न प्रजातीका ८ हजार विरुवा रोपेको प्रधाध्यापक सत्य नारायण यादवले बताए। उक्त बिध्यालय सुखीपुर नगर पालिकाको वडा नम्बर ८ र ३ कुशहा लक्ष्मिनियाँ स्थित रहेको जनता माध्यमिक विद्यालयको जग्गामा बृक्षा रोपन कार्यक्रम सम्पन्न गरेको छ । निःशुल्क वृक्षा र तारवार डिभिजन वन कार्यालय लहानको सहयोग रहेको छ । रोपिएको वृक्ष म नरहेपनि विद्यालयको ठूलो आम्दानीको श्रोत हुने भएकोले म आफनो कार्यकालको पहिलो कार्य वृक्षा रोपनबाट शुरुवात गरेको छु । रोपिएको ८ हजार बोट मध्ये अधिकांश विरुवा मलेसियन सखुवाको रहेकोले २० वर्ष पछि करौडौ रुपैयाँको सम्पती स्कुलको हुनेछन् उनले बताए। त्यसैले जनसमुदायलाई आफनै वृक्ष सम्झी संरक्षणमा समेत सहयोग गरि दिन हुन जनता माध्यमिक विद्यालय सुखीपुरका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुर्य नाथ मण्डलले स्थानीयलाई सहयोग गर्न आग्रह समेत गरेका थिए ।
कार्यक्रममा सुखीपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरिवंश महतो, वडा नम्बर ३ का राम करण दास, नेकपा नेता महेश साह, रजित पजियार , नेपाली कांगेसका प्रतिनिधी राम प्रसाद चौधरी, राम औतार यादव ,जनता समाजवादी पार्टीका दौरिक चौधरी, रमेश चौधरी, नेकपाका नगर सुधार समितिका अध्यक्ष वीपी भुवन यादव, विद्यालयको शिक्षक, ब्यवस्थापक समतिका सदस्यहरु, ईलाका प्रहरी कार्यलयका प्रहरी कार्यालय सुखीपुर, सशस्त्र वेश क्याम्प सुखीपुरका प्रतिनिधी सहित अन्य कर्मचारीहरु र स्थानिय बुद्धिजिबि समाजसेवी समेतको उपस्थितिमा आज वृक्षा रोपन गरिएको छ ।

Tags: बृक्षारोपन

Discussion about this post

Related Posts

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

मधेसमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित : आन्दोलित स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन निजी अस्पताल सङ्घको आग्रह

मधेसमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित : आन्दोलित स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन निजी अस्पताल सङ्घको आग्रह

देशभरका करदाता सेवा कार्यालय खारेज,यी हुन् खारेजीमा परेका कार्यालय

देशभरका करदाता सेवा कार्यालय खारेज,यी हुन् खारेजीमा परेका कार्यालय

जानकी महिला जागरण समाजको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

जानकी महिला जागरण समाजको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

जेसिस सप्ताहको दोस्रो दिन जनकपुर जेसीसद्धारा स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

जेसिस सप्ताहको दोस्रो दिन जनकपुर जेसीसद्धारा स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

जनकपुर जेसिजको जेसिज सप्ताहको शुभारम्भ,पहिलो दिन फुड ग्रेन एन्ड डिनर डिस्ट्रिब्युसन कार्यक्रम गरियो

जनकपुर जेसिजको जेसिज सप्ताहको शुभारम्भ,पहिलो दिन फुड ग्रेन एन्ड डिनर डिस्ट्रिब्युसन कार्यक्रम गरियो

वरिष्ठ पत्रकार राम भरोस कापडीसँग कायापलटको प्रेरणादायी ‘अनुभव साझेदारी सत्र’ सम्पन्न

वरिष्ठ पत्रकार राम भरोस कापडीसँग कायापलटको प्रेरणादायी ‘अनुभव साझेदारी सत्र’ सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!