nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

हामीले प्रकृतिलाई क्षतविक्षत बनायौँ,आफ्नो व्यवहार परिवर्तन गर्न जरुरी छ : पत्रकार यादव

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ३१, २०७७, ७:०४ मध्यान्ह
हामीले प्रकृतिलाई क्षतविक्षत बनायौँ,आफ्नो व्यवहार परिवर्तन गर्न जरुरी छ : पत्रकार यादव

महेश सिंह ,सिरहा ।प्रकृतिको दृश्य ,अदृश्य विभिन्न अनुयायीहरु आ-आफ्नो कालचक्रमा फेरबदल गरिदै आएको छ ।सिंगो मानव समुदाय सगोल प्रकृतिको सुक्ष्म जिबित आत्मिय रुप मात्र हो । भौतिक शरीर र अदृश्य कोमल आत्माले निर्मित मानिसको मानवीय स्वरुप केबल प्राकृतिक अनुहारको चित्रण मात्र हो ।प्राकृतिक कालचक्रमा यस्ता चित्रण र स्वरुपको अंश अकाशमा देखिने उल्का पिन्ड बराबर हो भन्ने बुझ्नु पर्छ । जसरी अकाशमा उल्का पिण्ड बराबर टक्रीने र झरिने गर्छ ।प्राकृतिक कालचक्रको पनि अक्ष हुन्छ ।कालचक्र आफैमा पुर्ण हुदैन ।मानिसको छुद्र प्रवृत्ति ,संकोचयुक्त आचरण र प्राकृतिक बस्तुको बहिष्कार र बिलासी भोग सहित प्राधिकरण अहार यश चक्रको पुरक हो ।प्राकृतिक सन्तुलन कायम राख्न यसलाइ बढ्न बाट रोक्नु पर्छ। प्राकृतिक स्रोत र साधन बिच बैज्ञानिककरले गराउने दुरि दुरुपयोगहरु पनि प्राकृतिक कालचक्रको सहायताको अधार साबित भएको ज्ञान भएको छ ।जब सम्म यी कारणहरु र अधारहरु छुद्र मानवीय आचरण र व्यबहारहरुका कारन प्राकृतिक रुपमै सन्तुलनमा आउन सक्दैन तब सम्म कालचक्रका मजबुती कमजोर हुन सक्दैन।मानिस पनि यस दुस्साहसका चक्रपथमा असामायिक परिक्रमा बाट मुक्ति पाउन गार्‍हो हुने देखिन्छ ।
यश समय प्राकृतिकको गोरेटो बाटो हरु कोरोनाले कहरित छ्न । यश समय प्राकृतिक कालकचक्र कोरोना समय संग जुधेको छ ।प्राकृतिक असन्तुलनता र कोरोना दुस्चक्रको रस्ता एक ठाउँमा परेको छ। दुइटै बाटो काट्ने विकल्प खोज्दै छन ।उता प्रकृतिका सचेतक दृस्यात्मक अनुयायी मानव पनि बच्ने बिकल्प खोज्दै छन। शास्त्रका हिसाबले कलियुग केबल नामको अधारमा छन । भगवानको स्वरुपको पुजन भन्दा पनि नाम जपनले पाप पुनय हुने बिश्वास मानिसमा जागृत छन ।प्राकृतिक कालचक्रमा नाम सँग लड्न कोरोना नाम नै अवतार भएको जस्तो देखिन्छ । धर्म र पाप बिच युद्ध सबै युगमा भएको छ।युद्ध यश युगमा पनि हुँदै छ। फरक यति लागेको छ कि त्यस युगहरुमा दृश्य र दृश्य शक्ति बिछ युद्ध भै अधर्म का पक्षधर हरुको हार संहार हुन्थ्यो यश युग र यतिखेर अदृश्य शक्तिले दृश्य शक्तिलाइ संहार गरिदै छ।धर्मको पक्षमा कुन शक्ति र अधर्मको पक्षधर कुन शक्ति छुट्टाउनु गार्‍हो भएको छ । केबल नाम नै जपको लागि हात लागेको छ ।तर जगतमा जे अवतार लिएको छ ।नाश भएको पनि छ । प्राकृतिक कालचक्रको जित अवश्य हुनेछ।कोरोना समय टर्नेछ।नाश पनि हुने छ।
दैबिक प्रकोप ,भुकम्प ,आँधी हुरि बतास ,बर्षा बाढी पहिरो लगायत विभिन्न समय र युगमा आउने र हुने मानवीय संकट रोग ब्याधिहरु प्राकृतिक कालचक्रका विशेषताहरु हुन । यिनिहरु चक्रपथमा चक्र गर्ने क्रममा असन्तुलन भै मानवीय संकट निम्तियाउने गरेको छ ।हाल कोरोना पनि रोग ब्याधिकै रुपमा चक्रपथ बाट असन्तुलन भै मानवीय क्षति गरेको देखिन्छ । दृश्य अदृश्य रुपमा रहेको अनगिन्ती प्राकृतिक अनुयायीहरु मध्ये धर्तिमा मानव सचेत र सजिव प्राणी हो ।प्रकृतिका गन्ध देखि सुगन्ध,गरम देखि चिसो, अथवा भौतिक शरीरमा भएको पाँच वटा ज्ञानेन्द्रीयको माध्यम बाट संसार महसुस गर्ने प्राणी हो। उसको असल आचरण र व्यबहारले नै प्राकृतिक सन्तुलनता कायम नहुने भन्न सकिदैन । यश चक्रलाइ सन्तुलन गर्ने मानवीय आँट सहास र संकल्प भयो भन्ने कोरोना समय पराजित भै आफ्नो कालचक्रको चक्रपथमा जान बेर गर्दैन ।कोरोनाको पराजित निश्चित छ।भय रहित आत्मा,मनुष्य सँगको दुरि सहित दृढ प्राकृतिक बस्तुहरुको अहार गर्नुपर्ने संकल्प मानबको अधार हुने छ । यश बिना मानवीय कल्याण दुर्लभ नै देखिन्छ । प्राकृतिक बस्तुहरु बाहेक त्यस बस्तुहरुलाइ गरिएको बैज्ञानिककरन र प्राबिधिककरनले संसारलाई छिन्न बनएको छ।मानिसले यस प्राविधि र पद्धति हरु बाट जे जे स्पर्श र भोग गरेको छ। सब अभिशाप साबित भएको छ। मानिसले उहीँ र उ बेलाको बस्तु भोग गर्न र आचरण सजाउन महसुस भएको छ ।मानिस र प्राकृतिक स्रोतबीच परापूर्वकालदेखि नै घनिष्ट सम्बन्ध रही आएको छ । ऐतिहासिक कालमा मानिसहरू वनमा रहेका फलफुल, कन्दमुल र वन्यजन्तुको शिकारमा निर्भर रही जीवन बिताउने गर्दथे । यसरी मानिसको वृद्धि र विवेक विकास हुँदै ढुङ्गेयुग, पशुपालन, कृषि युग हुँदै औद्योगिक युगसम्म आईपुग्दा समेत खाना, लत्ता कपडा र अन्य सामग्रीका लागि प्राकृतिक स्रोतमा नै निर्भर रहनुपरेको छ । प्रबिधिकरन र अनावश्यक बैज्ञानिककरनले प्राकृतिक मौलिकतामा आँच पुगेको छ ।जसका कारन प्राकृतिक कालचक्रका चक्रपथमा असन्तुलनता सृजना भै समाज कोरोनाको दिगो कहर बाट कहरित छन । त्यसैले जिम्मेवार जीवनशैली र प्रकृतिमैत्री दिगो विकासको खाँचो रहेको छ।

आज हरेक देश प्रविधि र आर्थिक विकासको राजमार्गमा विश्व महाशक्ति बन्न द्रुत गतिको दौडमा छन्। यो असन्तुलित र उत्तरदायित्वबिनाको विकासले विनाश पनि सँगै ल्याउँछ। तर दिगो विकासका लागि वातावरण सन्तुलनसँगै सामाजिक न्याय र समानता पनि उत्तिकै महत्वपूर्ण छन् जसलाई खासै ध्यान दिइएको छैन।

जीवनस्तर उकास्ने गरी विकास गर्नका लागि आर्थिक पक्षमात्रै होइन, वातावरण सन्तुलन र सामाजिक न्यायलाईसमेत हिसाब गरेर मात्र समृद्धिको मापन गर्नुपर्छ। तसर्थ संयुक्त राष्ट्रसंघद्वारा जारी गरिएको दिगो विकास लक्ष्यलाई आत्मसात गर्ने हो भनेमात्र वास्तविक अर्थमा समृद्धि प्राप्त गर्न सकिएला।

पर्यावरण संरक्षण गर्न सके एकमात्र जीवित ग्रहको अस्तित्व जीवित रहने छ। यसका लागि हरेक देश र नागरिकले वातावरणमैत्री जीवनशैली अपनाउनुपर्छ। जिम्मेवार खानपिन र उपभोगका लागि आ–आफ्नो व्यवहार परिवर्तन गर्न जरुरी छ।

Discussion about this post

Related Posts

संघीयता विरुद्ध गलत भाष्य बनाउने प्रयास भइरहेको छ : अर्थमन्त्री यादव

संघीयता विरुद्ध गलत भाष्य बनाउने प्रयास भइरहेको छ : अर्थमन्त्री यादव

जनकपुरधाममा लैङ्गिक न्यायमूलक पत्रकारिताबारे एकदिने कार्यशाला सम्पन्न

जनकपुरधाममा लैङ्गिक न्यायमूलक पत्रकारिताबारे एकदिने कार्यशाला सम्पन्न

श्यामप्रसाद साह ब्याहुत सेवा समिति (कलवार कुटी) को अध्यक्षमा निर्वाचित

श्यामप्रसाद साह ब्याहुत सेवा समिति (कलवार कुटी) को अध्यक्षमा निर्वाचित

जनकपुरधाम जेसिजको ४३ औं साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति बर्ष २०२६ को अध्यक्षमा भवेश झा

जनकपुरधाम जेसिजको ४३ औं साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति बर्ष २०२६ को अध्यक्षमा भवेश झा

काठमाडौं र सुनसरीका सांसद प्रत्यासीहरु आजपामा प्रवेश

काठमाडौं र सुनसरीका सांसद प्रत्यासीहरु आजपामा प्रवेश

जनकपुरधाम स्थित जनक छात्रावासको ११ औँ वार्षिकोत्सव तथा खिचडी कार्यक्रम सम्पन्न

जनकपुरधाम स्थित जनक छात्रावासको ११ औँ वार्षिकोत्सव तथा खिचडी कार्यक्रम सम्पन्न

मदर ट्रेसा पब्लिक स्कुल पाँचौँ अन्तरविद्यालय टी–२० क्रिकेटको च्याम्पियन

मदर ट्रेसा पब्लिक स्कुल पाँचौँ अन्तरविद्यालय टी–२० क्रिकेटको च्याम्पियन

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!