nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको भगवानपुर गाउँपालिकामा बन्दा बन्दीको घोषणा

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २७, २०७७, ९:५७ बिहान
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि धनुषाका थप तीन वटा स्थानीय तहमा लकडाउन

महेश सिंह सिरहा।सिरहाको भगवानपुर गाउँपालिकामा बन्दा बन्दीको घोषणा गरेको छ । कोरोना भाईरसको माहामारी बिश्वब्यापी रूपमा बिटनडा मचाएको ले समुदाय स्तरमा संक्रमित हुन बाट जोगिन गाउँपालिका भित्र बन्दाबन्दीको घोषणा गरेको छ।अति आवश्यक काम बाहेक घर बाट निस्किन नहुने गाउँ पालिका अध्यक्ष बेचन प्रसाद यादवले बताए । श्रावण २७ गते देखि १० दिन सम्म बन्दा बन्दिको घोषणा गरेको पत्रकार समेलन मार्फद जानकारी दिनु भयो। गाउँ पालिका भित्र लागने हाट ,बजार समेत बन्द हुने उनले बताए ।

समाजिक दुरी कायम गरी बिहान् ८ बजे देखि दिउँसो ११बजे सम्म अति आवश्यक औषधी पसल ,किराना पसल खोल्ने र उपभोक्ता मार्मा न पर्ने गरी गाउँ पालिकामा पसलहरु खुला राख्ने र समाजिक भोज भतेज र कुनै राजनीति दलका कार्यक्रम र नाच, गान , सामुहिक भेला र पिकनिकको कार्यक्रम पुर्ण रूपमा बन्द गर्ने निर्णय गरेको गाउँ पालिका अध्यक्ष बेच्न प्रसाद यादवले बताए। गाउँ पालिकाको छिमेकी देश भारतमा कोरोना संक्रमित भएकोले हाम्रो गाउँ र समुदायमा संक्रमित हुने उच्च जोखिम रहेको अध्यक्ष यादवले बताए।उक्त महामारीबाट जोगिन गाउँपालिकामा बदाबन्दीको घोषणा गरेको गाउँ पालिकाको प्रसासकिय अधिकृत दिलीप कुमार यादवले जानकारी दिनु भयो ।

गाउँ पालिका भित्र रहेका पसले र सर्बसाधारणहरुले अटर गरेमा कानुन बमोजिमकार्बाहि गर्ने यादवले बताए । नेपाल र भारतको खुल्ला बोडर रहेको ले नेपाल, भारत आउने जाने क्रम मानिसहरुको रोकिएको छैनन। मानिसको भिडभाड र चहलपहल जारी नै रहेको भगवानपुर गाउँ पालिकाका नेकपा संयोजक उग्रनारायण यादवले बताए । बोडरमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी मुख दर्शक बनेको स्थानीयको आरोप रहेको छ । लकडाउनको अबधिमा राती – राती ब्यापारीहरु भन्सार छली गरी चोर बाटो भए थोक सम्मान नेपाल र भारत भित्रियाउने गरेको यादवको आरोप रहेको छ। बोडर सुरक्षामा खटिएका नेपाल र भारतको प्रहरीहरु भएको ठाउँबाट नजाने र डिउटिमा खटेका प्रहरीको अँखा छ्लेर घरको बेगर्ता गर्न सर्बसाधारण महिलाहरु लुकि छिपि चौरीको बाटो अपन्याएर भारत जाने गरेको स्थानीयको गुनासो रहेको छ् ।

Discussion about this post

Related Posts

धनुषाबाट फरार सात प्रतिवादी पक्राउ

धनुषाबाट फरार सात प्रतिवादी पक्राउ

संघ संस्था नवीकरण नगरे संस्था खारेज गर्ने चेतावनी

संघ संस्था नवीकरण नगरे संस्था खारेज गर्ने चेतावनी

सामाजिक सञ्जालमा भइरहेका प्रचारप्रति राराब क्याम्पस प्रमुख कर्णको आपत्ति

सामाजिक सञ्जालमा भइरहेका प्रचारप्रति राराब क्याम्पस प्रमुख कर्णको आपत्ति

लोककल्याणकारी विज्ञापनको बजेट कटौती नगर्न महासंघको माग

लोककल्याणकारी विज्ञापनको बजेट कटौती नगर्न महासंघको माग

नेपालमा बालबालिका बेचबिखनसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक

नेपालमा बालबालिका बेचबिखनसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक

जनकपुरधाममा प्रभातफेरी र सचेतना र्‍यालीसहित विश्व मुटु दिवस मनाइयो

जनकपुरधाममा प्रभातफेरी र सचेतना र्‍यालीसहित विश्व मुटु दिवस मनाइयो

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्मा नै किन ?

कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्मा नै किन ?

गौरमा मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु, चालक फरार

गौरमा मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु, चालक फरार

बारामा कटुवा पेस्तोलसहित एक जना पक्राउ

बारामा कटुवा पेस्तोलसहित एक जना पक्राउ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि