nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १४, २०७७, ३:२४ मध्यान्ह
थप ९० जनामा कोरोना संक्रमन पुस्टि,संक्रमितको संख्या ७७२   पुग्यो

विराटनगर । झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार दिउँसो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।

संक्रमितमध्ये कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका २ जना रहेका छन् ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । तीमध्ये २ जना डिस्चार्ज भइसकेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १०४ पुगेको छ ।

संक्रमितमध्ये २६ जना यसअघि डिस्चार्ज भइसकेका छन् । बुधबार ४ जना डिस्चार्ज हुँदैछन् ।

Discussion about this post

Related Posts

धनुषामा एक युवती को लाश फेला

घर परिवारभित्र लघुवित्तको ऋण कसले कसरी तिर्ने भन्ने विषयमा विवाद हुँदा एक जनाको मृ त्यु

वैज्ञानिकले बनाए केही मिनेटमै कोभिड परीक्षण गर्ने एक्स-रे मेसिन

वैज्ञानिकले बनाए केही मिनेटमै कोभिड परीक्षण गर्ने एक्स-रे मेसिन

सिरहामा एक जना कोरोना संक्रमित महिलाको मृ त्यु

सप्तरीमा कोरोना भाइरसको संक्रमणबाट थप एक जना पुरूषको मृ त्यु

खुल्ला सिमानाकाबाट हुने असुरक्षित आवतजावतले संक्रमणको जोखिम उच्च

खुल्ला सिमानाकाबाट हुने असुरक्षित आवतजावतले संक्रमणको जोखिम उच्च

लहानमा कोरोनाविरुद्धको खोप बिक्रीवितरण, गिरीराजको नाममा अर्के लगाए

लहानमा कोरोनाविरुद्धको खोप बिक्रीवितरण, गिरीराजको नाममा अर्के लगाए

कोरोना संक्रमणबाट धरानमा एकैदिन आमाछोराको मृत्यु

सप्तरीको बाेदे बरसाइका एक महिलाको कोरोना संक्रमण बाट ज्यान गयो

थप सावधानी अपनाउन र आवश्यक परेमा एन्टिजोन परिक्षण गर्न सप्तरीको बोदे बर्साईन नगर प्रमुखको आग्रह !!

थप सावधानी अपनाउन र आवश्यक परेमा एन्टिजोन परिक्षण गर्न सप्तरीको बोदे बर्साईन नगर प्रमुखको आग्रह !!

स्वाब सङ्कलन गरिसकेपछि क्वारेन्टिनमा अनिवार्य बस्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह

कोरोना संक्रमणको तेस्रो र चौथो लहर आउन सक्ने

कोरोना संक्रमणबाट धरानमा एकैदिन आमाछोराको मृत्यु

कोरोना सङ्क्रमणबाट सिरहामा दुई दिनमा ९ जनाको ज्यान गयो

नेपालमा कोरोना संक्रमितको निको हुने सङ्ख्या बढ्दै

नेपालमा कोरोना संक्रमितको निको हुने सङ्ख्या बढ्दै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह
सिरहा सम्बाददाता-महेश सिंह

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!