nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुग्यो, ४ को मृत्यु

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १२, २०७७, ५:५० मध्यान्ह
corona-update

काठमाडौं : नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ६८२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित लाइभ अपडेटमा बोल्दै नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

प्रवक्ता डाक्टर देवकोटाका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा अछामका ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै भेरी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु बर्दियाका गुलरिया–१० का २२ र २४ वर्षीया पुरुष र गुलरिया –२ का १८ वर्षका पुरुष रहेका छन् ।

यस्तै नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु पर्साको जिराभवानी गाउँपालिकका–४ का वर्षीय पुरुष १८ वर्षीय पुरुष र काठमाडौं महानगरपालिका–१५ घर भएका बारा कलैयामा कार्यरत एक जना २८ वर्षीय पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले हालसम्म १ सय १२ जनाको डिस्चार्ज भएको पनि जानकारी दिए । उनले पछिल्लो पटक नारायणी अस्पतालबाट १८ जना, पाटन अस्पतालबाट धनुषा, काठमाडौं, धादिङ, दाङ र वर्दियाका एक-एक जना पनि डिस्चार्ज भएका छन् ।

यस्तै टेकु अस्पतालमा रहेका सर्लाहीका ३४ वर्षीया पुरुष पनि डिस्चार्ज भएका छन् ।

चौथौ व्यक्तिको मृत्यु पुष्टि

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले नेपालमा कोरोना संक्रमित चौथो व्यक्तिको मृत्यु भएको पनि पुष्टि गरेका छन् ।

प्रवक्ता डा देवकोटाले स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमार्फत वीरगञ्जको नेसनल मेडिकल कलेजमा गत जेठ ४ गते मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

प्रवक्ता डा देवकोटाका अनुसार नेसनल मेडिकल कलेजमा ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग भएका बिरामी थिए । उनलाई ट्युवर क्लोसिस भएको पनि डा देवकोटाले बताए ।

श्वासप्रश्वासमा समस्या भएर जेठ २ गते अस्पताल भर्ना भएका उनको स्वाब कलेक्सन भएको थियो । उनको नारायाणी अस्पतालमा नमूना शंकास्पद भएपछि उनको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उनको जेठ ४ गते नै मृत्यु भएको थियो ।

डा देवकोटाले उनको सम्पर्कमा आएका व्यक्तिहरुको जेठ ५ गते नै कोरोना परीक्षण शुरु गरिएको बताए । डा देवकोटाका अनुसार मृतकको नमूना पोजेटिभ आएसँगै कूल संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।

Tags: कोरोना

Discussion about this post

Related Posts

बालबालिकामा कुपोषण बढ्दै, न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रमको माग

बालबालिकामा कुपोषण बढ्दै, न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रमको माग

महोत्तरीको बलबा नगरपालिकामा क्षयरोगका बिरामीलाई पोषण आहार वितरण

महोत्तरीको बलबा नगरपालिकामा क्षयरोगका बिरामीलाई पोषण आहार वितरण

जनकपुरधाममा कलवार समुदायले भव्यताको साथ मनाए बलभद्र जयन्ती

जनकपुरधाममा कलवार समुदायले भव्यताको साथ मनाए बलभद्र जयन्ती

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

सरकारी निर्णय प्रक्रिया पूर्ण डिजिटल बनाउने नियमावली स्वीकृत, टिप्पणीको तहसमेत घटाइयो

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

कटारीबाट १३० किलो गाँजा बरामद, ओसारपसारमा संलग्न फरार

कटारीबाट १३० किलो गाँजा बरामद, ओसारपसारमा संलग्न फरार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चंगा, ड्रोन र बेलुन उडाउन रोक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चंगा, ड्रोन र बेलुन उडाउन रोक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि