nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वाईफाई सहित वडाको नमूना क्वारेन्टाईन (फोटो )

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ८, २०७७, ४:३५ मध्यान्ह
वाईफाई सहित वडाको नमूना क्वारेन्टाईन (फोटो )

जनकपुरधाम : धनुषाको १८ वटै स्थानीय तह क्वारेन्टाईन निर्माण गरेको छ । भारतीय सिमानाकाबाट नेपाली नागरिकहरु व्यापक रुपमा भित्रन थालेपछि व्यापक आलोचना खेपेको जनकपुरधाम उप–महानगरपालिकाले समेत ५० बेडको क्वारेन्टाईन निर्माण थालेको छ । उपमहानगर अल्लमल्लमै रहेको बेला वडा कार्यालयको सञ्चालित क्वारेन्टाईन भने जिल्लाकै नमूना क्वारेन्टाईन बनेको छ ।

धनुषाको जनकपुरधाम उप–महानगरपालिकाको वडा नं. ७ ले निर्माण गरेको क्वारेन्टाईन नमूना क्वारेन्टाईन बनेको छ । विश्व स्वास्थ्य संगठनको सुझावलाई समेटदै नेपाल सरकारले कोरोना (कोभिड–१९) सम्बन्धी क्वारेन्टाईन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी बनेको मापदण्ड २०७६ लाई टेक्दै बनाएको क्वारेन्टाईन नमूना क्वारेन्टाईन बनेको छ ।

(जनकपुरधाम उप–महानगरपालिका ७ वडा कार्यालयले बनाएको नमूना क्वारेन्टाइन : गोबिन्द महतो)

वाईफाई सुविधा सहित अत्यावश्यक मापदण्ड तोकि सञ्चालित क्वारेन्टाईन कसरी निर्माण गर्ने र कस्तो हुनुपर्छ वा कस्तो वातावरण सम्भावित संक्रमित वा संक्रमितको लागि आवश्यक हुन्छ भन्ने नमुना वडा कार्यालयको क्वारेन्टानबाट सिक्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । उनले भने, ‘हाम्रो टोली दुई–तीन पटक जनकपुरधाम उप–महानगरपालिका वडा नं. ७ का अध्यक्ष जानकीराम साहजीले बनाएको क्वारेन्टाईन्मा पुग्यौ, त्यहाँबाट अन्य स्थानीय तहले पनि सिक्नुपर्छ, की क्वारेन्टाईन बनाउन पैसा चाहिदैन, ईच्छाशक्ति भए पुग्छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले धनुषाको मिथिला, धनुषाधाम, हंसपुर, शहिद लगायतका नगरपालिकाले क्वारेन्टाईन देखि खाना र सरसफाईमा राम्रो व्यस्थापन गरेको बताउँदै भने, ‘स्थानीय तहहरुले गरेका कामको प्रशंसा गर्नुपर्छ, तर वडा कार्यालयले गरेको कामको अझ प्रशंसा गर्नुपर्छ, हामीले गर्न चाहे जेपनि हुन्छ भन्ने सन्देश ७ नं. वडा अध्यक्ष ज्युले दिनुभएछ ।’ नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले वडा कार्यालयले क्वारेन्टाईनमा देखाएको व्यवस्थापन चुस्त चुरुस्तको प्रशंसा गरे । उनले भने, ‘कसरी बस्ने, के कस्ता सामाग्री आवश्यक पर्छ, डिस्टान्स कति राख्ने, सरसफाई, खानपान, शैचालय, स्नानघर, सञ्चार सुविधा, बिद्युत, पानी, ओढना–विछयौना, झुल सहितको नमुना व्यवस्थापन हामील वडा कार्यालयबाट सिक्नुपर्छ ।’

हाल भारतीय सिमानाका हुँदै नेपाल फर्किने नेपालीहरुको संख्या बढ्दै गएको बेलामा क्वारेन्टाईन आवश्यक पर्ने भएकोले सबै स्थानीय तहलाई क्वारेन्टाईनको क्षमता बढाउन आग्रह गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । कोरोना भाइरसको त्रास फैलिरहेका बेला र्न सक्ने जोखिमलाई हल गर्नका लागि सबै स्थानीय तहलाई पूर्वतयारीमा बस्न आग्रह गरेका छौं, निरौलाले भने, ‘भारतीय सिमाबाट नेपालीलाई ल्याएर सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाउने काम जारी छ, संख्या अझ बढन सक्नेछ, त्यसैले सम्भावित जोखिमलाई मध्यनजर गरेर सबैलाई तयारी अवस्थामा रहन भनेका छौं ।’

Tags: कोरोना

Discussion about this post

Related Posts

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता

रतौली युवा क्ल्बद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

रतौली युवा क्ल्बद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

भोजपुरी क्विन आम्रपाली- ‘म विवाह गर्न चाहन्नँ तर आमा बन्न चाहन्छु’

भोजपुरी क्विन आम्रपाली- ‘म विवाह गर्न चाहन्नँ तर आमा बन्न चाहन्छु’

ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम

बजेट पेश गर्न नसकेका मधेसका ४ नगरपालिकाको अनुगमन गर्दै

अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा मधेश प्रदेश सरकारद्वारा ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’ बाट मो. नइम राईन सम्मानित

अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा मधेश प्रदेश सरकारद्वारा ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’ बाट मो. नइम राईन सम्मानित

जनकपुरधाममा ‘राजधानी फार्मेसी’ सञ्चालनमा, जनकपुरधामको २५ वटै वडामा निःशुल्क होम डेलिभरी सुबिधा दिने

जनकपुरधाममा ‘राजधानी फार्मेसी’ सञ्चालनमा, जनकपुरधामको २५ वटै वडामा निःशुल्क होम डेलिभरी सुबिधा दिने

तीन वर्षदेखि निजगढ-धन्सार सडक खण्डमा छ ‘मृत्युको पासो’, छैन कसैलाइ चासाे

तीन वर्षदेखि निजगढ-धन्सार सडक खण्डमा छ ‘मृत्युको पासो’, छैन कसैलाइ चासाे

कप्तानगञ्जका मृतककाे शब एक साता देखी अस्पतालमा, असहयोग गरेकाे भन्दै ४ दलको आपत्ति

कप्तानगञ्जका मृतककाे शब एक साता देखी अस्पतालमा, असहयोग गरेकाे भन्दै ४ दलको आपत्ति

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि