nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

तीन सय आइसोलेशन श्यया थप्ने प्रदेश सरकारको निर्णय

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ७, २०७७, १२:२६ बिहान
तीन सय आइसोलेशन श्यया थप्ने प्रदेश सरकारको निर्णय

जनकपुरधाम: प्रदेशमा कोरोना सङ्क्रमितको चाप बढ्न थालेपछि प्रदेश सरकारले तीन सय पाँच आइसोलेशन श्यया थप्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेशस्तरीय निर्देशन एवं समन्वय समितिको आज सम्पन्न बैठकले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने सम्भावनालाई दृष्टिगत गर्दै प्रदेशको विभिन्न स्थानमा गरी तीन सय पाँच आइसोलेशन श्यया थप्ने निर्णय गरेको छ ।

हाल सञ्चालनमा रहेको कोरोना अस्पतालको आइसोलेशन श्ययाका अतिरिक्त सिरहा अस्पतालमा ५०, सिरहा अस्पतालको मातहतमा रहने गरी महेन्द्र गेनाई अस्पतालमा ३०, गौर अस्पतालको मातहतमा रहने गरी गौर नरसिंह इन्स्टिच्युटमा ३०, पोखरिया अस्पताल पर्सामा २५, भारदह अस्पतालमा सप्तरीमा ५०, मलङ्गवा अस्पतालको मातहतमा रहने गरी अन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेजमा २५, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको मातहतमा रहने गरी साइकृष्ण मेडिकल हातामा ५० र बर्दिवास अस्पतालमा ५० श्यया थप गर्ने निर्णय गरेको छ ।

बैठकले आरटी पिसिआर ल्याब स्थापना तथा सञ्चालनका लागि आवश्यक सुझाव सल्लाह, प्राविधिक सहयोग र समन्वय तथा सहजीकरणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाँैका पूर्वनिर्देशक डा राजकुमार महतोलाई विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ । बैठकले प्रदेशमा जारी कोरोना परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित पक्षलाई निर्देशन दिने एवं आइसोलेशन तथा क्वारेन्टिनमा रहेका सङ्क्रमित एवं शङ्कास्पदहरुको खाना तथा खाजाको प्रदेशस्तरीय एउटै मापदण्ड बनाएर उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

Tags: आइसोलेसन

Discussion about this post

Related Posts

सिरहाको गोलबजारमा दुई घण्टाका लागि कर्फ्यू खुकुलो, ५ जनाभन्दा बढी भेला हुन रोक

सिरहाको गोलबजारमा दुई घण्टाका लागि कर्फ्यू खुकुलो, ५ जनाभन्दा बढी भेला हुन रोक

शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखर पनि सहभागी हुने

शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखर पनि सहभागी हुने

निगमले भन्यो- ‘बजारमा ग्याँस नपाए हटलाइनमा सम्पर्क गर्नु’

निगमले भन्यो- ‘बजारमा ग्याँस नपाए हटलाइनमा सम्पर्क गर्नु’

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति: गणेशको नाममा पार्क निर्माण गर्ने

सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति: गणेशको नाममा पार्क निर्माण गर्ने

सिरहाको लहानमा पनि कर्फ्यु हटाइयाे

सिरहाको लहानमा पनि कर्फ्यु हटाइयाे

चीनले बनायो ५८२ टनको विशाल चुम्बक, ‘कृत्रिम सूर्य’ परियोजनामा ​​ठूलो सफलता

चीनले बनायो ५८२ टनको विशाल चुम्बक, ‘कृत्रिम सूर्य’ परियोजनामा ​​ठूलो सफलता

जब अचानक ८० हजार आप्रावासीले स्पेनको सेउटामा बसाए नयाँ सहर

जब अचानक ८० हजार आप्रावासीले स्पेनको सेउटामा बसाए नयाँ सहर

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

अल्लुको १००० करोडको ‘राका’ दुई भागमा आउने, शाहरुखको ‘क्यामियो’ रहने

अल्लुको १००० करोडको ‘राका’ दुई भागमा आउने, शाहरुखको ‘क्यामियो’ रहने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!