nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपालगञ्ज नाकाबाट भित्रिए एक हजार

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ७, २०७७, १०:४३ मध्यान्ह
बेपत्ता बालक मृत फेला

राँझा :बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट आज एक हजार ३२५ नेपाली भित्रिएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दै आएका नेपालीलाई स्थानीय प्रशासनले नेपाल भित्र्याएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज भारतबाट नेपाल आएकामा कर्णाली प्रदेशका १० जिल्लाका तथा प्रदेश नं ५ का बाँके, बर्दिया, दाङ र प्युठानका एक हजार ३२५ जना छन् । सबैभन्दा धैरै दैलेखका ५०१ जना छन् । जमुनाह नाकाबाट नेपाल भित्रिएका नेपालीलाई आज बसमार्फत नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा ल्याएर लगत लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदयेश सापकोटाले जानकारी दिनुभयो ।

उद्धार गरिएका व्यक्तिलाई लिन सम्बन्धित स्थानीय तहसँग गाडी माग गरिएको र यहाँबाट गएर सबैलाई आआफ्नो पालिकाले निर्माण गरेको क्वारेन्टिनमा अनिवार्य रुपमा बस्नुपर्ने शर्तसहित पठाउन थालिएको उहाँले बताउनुभयो । यसअघि यही जेठ २ गते एकैदिन भारतका विभिन्न क्वारेन्टिन तथा सीमाक्षेत्रमा बसेका ६८७ नेपालीलाई उद्धार गरी गृहजिल्ला पठाइएको थियो । बाँकेमा पछिल्लोपटक भारतबाट आएका नागरिकमा कोरोना सङ्क्रमण बढी देखिएको छ ।

Tags: नाका

Discussion about this post

Related Posts

जनकपुरधाममा ‘लोकतान्त्रिक जवाफदेहितामा युवा र महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनकपुरधाममा ‘लोकतान्त्रिक जवाफदेहितामा युवा र महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

बालविवाह, भागी विवाह र दाइजो प्रथा अन्त्यका लागि अन्तरपुस्ता संवाद कार्यक्रम जनकपुरधाममा सम्पन्न

बालविवाह, भागी विवाह र दाइजो प्रथा अन्त्यका लागि अन्तरपुस्ता संवाद कार्यक्रम जनकपुरधाममा सम्पन्न

मधेश प्रदेशको ४६ अर्ब ९८ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्चमा बढी जोड

मधेश प्रदेशको ४६ अर्ब ९८ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्चमा बढी जोड

जनकपुरधाममा १८ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप सम्पन्न,प्रतियोगिता मधेश प्रदेशको टिम प्रथम

जनकपुरधाममा १८ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप सम्पन्न,प्रतियोगिता मधेश प्रदेशको टिम प्रथम

मधेशमा चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डको सम्वाद कार्यक्रम सम्पन्न,समाज रुपान्तरणको लागि कलाकर्मी हरुको महत्वपुर्ण भुमिका : गृहमन्त्री लेखी

मधेशमा चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डको सम्वाद कार्यक्रम सम्पन्न,समाज रुपान्तरणको लागि कलाकर्मी हरुको महत्वपुर्ण भुमिका : गृहमन्त्री लेखी

जनकपुरधाममा कपडा तथा रेडिमेड व्यवसायी संघको पहिलो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन

जनकपुरधाममा कपडा तथा रेडिमेड व्यवसायी संघको पहिलो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल राष्ट्रिय शिक्षक संगठन धनुषाको १४ औं जिल्ला अधिवेशन सुरु

नेपाल राष्ट्रिय शिक्षक संगठन धनुषाको १४ औं जिल्ला अधिवेशन सुरु

जनकपुरधाममा १८औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप भव्य रूपमा सुरु

जनकपुरधाममा १८औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप भव्य रूपमा सुरु

‘मधेस टुरिज्म मीट २०२५’ जनकपुरधाम : नेपाल–भारतबीचको सम्बन्ध अझ सुदृढ बनाउन नगरप्रमुख साहको आह्वान

‘मधेस टुरिज्म मीट २०२५’ जनकपुरधाम : नेपाल–भारतबीचको सम्बन्ध अझ सुदृढ बनाउन नगरप्रमुख साहको आह्वान

जनकपुरधाममा “पुस्ता देखि पुस्ता” कार्यक्रम सम्पन्न, पत्रकारितामा पुस्तान्तरणको अनुभव साझा

जनकपुरधाममा “पुस्ता देखि पुस्ता” कार्यक्रम सम्पन्न, पत्रकारितामा पुस्तान्तरणको अनुभव साझा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-दिवाकर राय

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!