कलाकार ‘डिठ्ठा साहेब’ वडा सदस्यमा विजयी
जेष्ठ १ गते। ‘डिठ्ठा साहेब’को नामले परिचित चर्चित कलाकार किशोर भण्डारी वडा सदस्य पदमा विजयी भएका छन् । नेपाली काँग्रेसका ...
जेष्ठ १ गते। ‘डिठ्ठा साहेब’को नामले परिचित चर्चित कलाकार किशोर भण्डारी वडा सदस्य पदमा विजयी भएका छन् । नेपाली काँग्रेसका ...
बारा/जेष्ठ १ गते । बाराको सिमरौनगढ नगरपालिका- २ को अध्यक्षमा नेपाली कांग्रेसका अरबिन्दकुमार मुखिया विजयी भएका छन् । ३८० मत ...
वीरगञ्ज/जेष्ठ १ गते। पर्साको बिन्दबासिनी गाउँपालिका-१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का अक्षयलाल महतो निर्वाचित भएका छन् । ३ ...
सप्तरी/जेष्ठ १ गते। सप्तरीको खडक नगरपालिका वडा नम्वर २ को अध्यक्षमा हरेराम मण्डल विजयी भएको छ । उहाँले ३६८ मत ...
सिरह/वैशाख ३१ गते । लहान नगरपालिकामा मतगणनाका लागि शनिबार बिहान बोलाइएको सर्वदलीय बैठकको सुरुमै नेकपा एसका उम्मेदवारले व्यक्तिगत ढंगले लाञ्छना लगाएपछि ...
सप्तरी/बैशाख ३० गते । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ स्थित एक मतदान केन्द्रमा स्थगित भएको निर्वाचन आगामी जेठ १ ...
बैशाख ३० गते। स्थानीय तहको निर्वाचन शुक्रबार सम्पन्न भएको छ । निर्वाचनका क्रममा केही ठाउँमा झडप र विवाद भएका छन् ...
रौतहट/बैशाख ३० गते । रौतहटको एक मतदान केन्द्रबाट मतपेटिका लु टिएको छ । मतदानस्थलमा हुलदंगा भइ आक्रोशित भिडले मतदान केन्द्र ...
धनुषा/बैशाख ३० गते। धनुषाको मिथिला नगरपालिका ९ , सार्वजनिक मावि मतदान केन्द्रका मतदान अधिकृत आफैं मतपत्रमा छाप हानिरहेको अवस्थामा प क्राउ ...
रौतहट/बैशाख ३० गते। रौतहटको गढीमाई नगरपालिका-३ लक्ष्मीपुरस्थित खरिदी प्रावि मतदान केन्द्रमा झडप भएको छ । उम्मेदवारहरुका समर्थक बीच भएको विवाद ...

