Tag: स्थानीय तहको निर्वाचन २०७९

महोत्तरीको विषहरपुर मतदान केन्द्रमा विवाद हुँदा मतदान प्रक्रिया अवरुद्ध

महोत्तरीको विषहरपुर मतदान केन्द्रमा विवाद हुँदा मतदान प्रक्रिया अवरुद्ध

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका-९ स्थित विषहरपुर मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ । एक जना मतदाताको साथबाट दुई वटा ...

सप्तरीको कल्याणपुरस्थित हटिया बजारबाट एक बालकको उद्धार,आफन्तको खोजी जारी

सप्तरीको डाक्नेश्वरीमा निर्वाचन स्थगित हुने

सप्तरी/बैशाख ३० गते । सप्तरीको डाकेश्वरीमा निर्वाचन स्थगित हुने भएको छ । निर्वाचन आयोग उच्च स्रोतका अनुसार आक्रोशित समूहले मतपेटिका ...

महोत्तरीको औरही नगरपालिकास्थित श्रीपुर मतदान केन्द्रमा दुईपक्ष बीच झ डप

महोत्तरीको औरही नगरपालिकास्थित श्रीपुर मतदान केन्द्रमा दुईपक्ष बीच झ डप

महोत्तरी/बैशाख ३० गते। महोत्तरीको औरही नगरपालिकास्थित श्रीपुर मतदान केन्द्रमा दुईपक्ष बीच झ डप भएको छ । मतदान केन्द्रभित्र अनाधिकृत रुपमा ...

धनुषामा मनोनयनसँगै उम्मेदवार घरदैलो अभियानमा

रौतहटको मौलापुरमा मतदान स्थगित

रौतहट/बैशाख ३० गते। रौतहटको मौलापुर ७ प्राथमिक विद्यालय पिपरियामा मतदान स्थगित भएको छ । केही स्थानीय मतदान केन्द्रभित्र प्रवेश गरी ...

धनुषामा मनोनयनसँगै उम्मेदवार घरदैलो अभियानमा

धनुषाको शहीदनगर नगरपालिकाको एक मतदानस्थलमा हवाई फायर

धनुषा/बैशाख ३० गते। धनुषाको शहीदनगर नगरपालिकाको एक मतदानस्थलमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ । नगरपालिकाको वडा नम्बर १ ...

सप्तरीमा जग्गा सम्बन्धी विवाद हुँदा १५ जना घाइते, ८ राउण्ड हवाई  फायर

महोत्तरीको मतदान स्थलमा हवाई फा यर

महोत्तरी/बैशाख ३० गते। महोत्तरीको बलवा नगरपालिका ५ स्थित महाबीर मतदान केन्द्रमा दुई पक्षबीच झ डप भएको छ। झडप नियन्त्रण लिन ...

माओवादी नेता मातृका यादवले गरे मतदान

माओवादी नेता मातृका यादवले गरे मतदान

धनुषा/बैशाख ३० गते। नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवम् पूर्व मन्त्री मातृकाप्रसाद यादवले मतदान गरेका छन्। बिहान साढे सातै बजे ...

धनुषामा मनोनयनसँगै उम्मेदवार घरदैलो अभियानमा

बाराको देवतालमा रोकिएको मतदान फेरि सुरु

बारा/बैशाख ३० गते। बाराको देवताल गाउँपालिकामा पुनः मतदान सुरु भएको छ । शुक्रबार  बिहान ७ बजेबाट सुरु भएको मतदानमा करिब ...

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले गरे मतदान

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले गरे मतदान

धनुषा/बैशाख ३० गते। नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तह निर्वाचनमा गृह जिल्ला धनुषाबाट मतदान गरेका छन् । निधिले धनुषाको ...

बाराका दुईवटा मतदान केन्द्रमा झडप, मतदान रोकियो

बाराका दुईवटा मतदान केन्द्रमा झडप, मतदान रोकियो

बारा/बैशाख ३० गते । बाराका दुईवटा मतदान केन्द्रमा झडप भएको छ । झडपपछि मतदान प्रक्रिया रोकिएको प्रहरीले जनाएको छ । देवताल ...

Page 8 of 15 1 7 8 9 15
error: Content is protected !!