सप्तरी/जेष्ठ १ गते। सप्तरीको खडक नगरपालिका वडा नम्वर २ को अध्यक्षमा हरेराम मण्डल विजयी भएको छ ।
उहाँले ३६८ मत ल्याएर विजय भएको हो । उहाँ जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार दिएका थिए । ।

Discussion about this post