Tag: सिरहा खबर

सिराहा: संवाद फाउन्डेसनको संयोजकमा पंकज शर्मा

सिराहा: संवाद फाउन्डेसनको संयोजकमा पंकज शर्मा

सिरहा/श्रावण १ गते । मधेस प्रदेशको चर्चित पंकज शर्मा उर्फ (पंकज कुमार ठाकुर) को संयोजकत्वमा संवाद फाउण्डेशन सिरहा जिल्ला समिति ...

लघुबित विरुद्धका संघर्ष समितिको नेपाल बन्दको पहिलो र दोश्रो दिन पुर्ब पश्चिम् लोकमार्ग सुनसान

लघुबित विरुद्धका संघर्ष समितिको नेपाल बन्दको पहिलो र दोश्रो दिन पुर्ब पश्चिम् लोकमार्ग सुनसान

महेश सिंह/सिरहा/असार ३० गते। मणिराम ज्ञवाली नेतृत्वका लघुबित विरुद्धका संघर्ष समितिमा आवद्ध महिलाहरुले सिरहाको धनगढीमाई नगरपालिका धनगढी बजार र जिरोमाईल ...

अनियमितता र लुटतन्त्रको जालो बन्दै सिराहाको लहान नगरपालिका

अनियमितता र लुटतन्त्रको जालो बन्दै सिराहाको लहान नगरपालिका

विसुनदेेव सरदार/लहान/असार २९ गते । अनियमितता देखि अछुतो नहुने कुनै पनि जनप्रतिनिधि तथा कर्मचारी छैन । श्रृङ्खलाबद्ध रूपमा अनियमितता भइरहेको ...

सिरहाको धनगढीमाई नगरपालिकामा ब्यापक अनियमितता

सिरहाको धनगढीमाई नगरपालिकामा ब्यापक अनियमितता

विनोद मण्डल/असार २९ गते । सिरहाको धनगढीमाई नगरपालिकाले लोकसेवा तयारी कक्षाको नाममा ब्रहमलुट गरेको छ । लोक सेवा तयारी कक्षा ...

बहुविवाह गरेको आरोपमा महोत्तरीका एक जना वडाध्यक्ष प क्राउ

बहुविवाह गरेको आरोपमा महोत्तरीका एक जना वडाध्यक्ष प क्राउ

जनकपुरधाम । बहुविवाह गरेको आरोपमा महोत्तरीका एक जना वडाध्यक्ष प क्राउ परेका छन् । प्रहरीले मंगलबार बेलुका महोत्तरीको भंगहा नगरपालिका ...

धनुषाको सवैला नगरपालिकामा ‘आर्थिक अनियमितता भयो’ भन्दै  सवैला नगरवासीद्वारा अख्तियारमा उजुरी

सिरहा : सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत १ लाख रुपैयाँ घुससहित प क्राउ

सिरहा । सडक डिभिजन कार्यालय लहान सिरहाका लेखा अधिकृत १ लाख रूपैयाँ घुससहित प क्राउ परेका छन् ।  अख्तियार दुरुपयोग ...

जिल्ला प्रहरी कार्यालय सिरहामा प्रहरी जवान रायलाई हातखुट्टा बाँ धेर चरम यातना

जिल्ला प्रहरी कार्यालय सिरहामा प्रहरी जवान रायलाई हातखुट्टा बाँ धेर चरम यातना

सिरहा । समाजिक अपराधका घटनामा एक्सन लिने प्रहरीले नै आफ्नै कर्मचारीलाई यातना दिएको घटना बाहिरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहामा ...

सिराहाको सुखीपुर नगरपालिका भ्रष्टाचार अनियमितताको अड्डा माटोको माथि कालोपत्रे

सिराहाको सुखीपुर नगरपालिका भ्रष्टाचार अनियमितताको अड्डा माटोको माथि कालोपत्रे

विसुनदेव सरदार/सिरहा/असार २३ गते । सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादव निर्वाचित भएको दोस्रो कार्यकाल हो । अहिलेसम्म नगरमा विकासको ...

सिरहा : कान्छी श्रीमती लिएर फरार जेठि श्रीमती सुस्मिता र छोराछोरीकी बिचल्ली

सिरहा : कान्छी श्रीमती लिएर फरार जेठि श्रीमती सुस्मिता र छोराछोरीकी बिचल्ली

महेश सिंह/सिरहा/असार २३ गते। करिब १० बर्षा अगाडी सप्तरीको अर्नाहाको सुस्मिता कुमारी चौधरीसंग मागी बिवाह गरेको लहान नगरपालिका वडा नम्बर १८ ...

सिरहाको चोहर्वामा बेवारिसे अबस्थामा एक पुरुषको श व फेला

सिरहाको चोहर्वामा बेवारिसे अबस्थामा एक पुरुषको श व फेला

सिरहा/असार २१ गते। पुर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने सिरहाको नयाँ चौक चोहर्वामा सडक छेउमै लडेर मृ त्यु भएको अबस्थामा एक पुरुषको ...

Page 23 of 126 1 … 22 23 24 … 126

Advertisement

Advertisement

Advertisement