सप्तरीबाट दुई जना लागुऔषधसहित प क्राउ
सप्तरी/असार २९ गते। सप्तरीको सुरुङ्गा नगरपालिका-१ पन्द्रकठ्ठेबाट ठुलो परिमाणमा लागुऔषधसहित दुई जनालाई प्रहरीले प क्राउ गरेको छ । गोप्य सुचनाको ...
सप्तरी/असार २९ गते। सप्तरीको सुरुङ्गा नगरपालिका-१ पन्द्रकठ्ठेबाट ठुलो परिमाणमा लागुऔषधसहित दुई जनालाई प्रहरीले प क्राउ गरेको छ । गोप्य सुचनाको ...
सप्तरी । सप्तरीको रुपनी गाउँपालिका १ स्थित रुपनी बजारमा आज ट्रकको ठक्करबाट एक बालकको मृ त्यु भएको छ । मृत्यु हुनेमा ...
सप्तरी/असार २८ गते। सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष रुवी गुप्ताविरुद्ध परेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ ...
सप्तरी/असार २७ गते । सप्तरीमा खाना पकाउने क्रममा ग्यासँ सिलिन्डर पडकिँदा ५ लाख बराबरको क्षति भएको छ । आइतबार राति ...
सप्तरी/असार २४ गते । दुई देशको नागरिकता लिएको प्रकरणमा पक्राउ परेकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादवलाई अनुसन्धानका लागि पुनः म्याद थप ...
सैरभ यादव/सप्तरी/असार २४ गते। सप्तरीको महादेवा गाउँपालिकाले डिपिआर निर्माणमा फर्मसँगको मिलेमतोमा एक करोड ३३ लाख ८४ हजार दुई सय ३९ ...
सप्तरी/असार २३ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित प क्राउ परेका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सप्तरीको अग्निसाइर ...
सप्तरी/असार २३ गते । सप्तरीमा करेन्ट लागेर एकजनाको मृ त्यु भएको छ ।शुक्रबार साँझ ७ बजेको समयमा सप्तरीको छिन्मस्ता गाउँपालिका ...
असार २२ गते । सप्तरीमा चट्याङ लागेर एकजनाको मृ त्यु भएको छ । बिहिबार साँझ सप्तरीको बिष्णुपुर गाउँपालिका ७ बिष्णुपुर ...
सप्तरी/असार २२ गते। दुई देशको नागरिकता लिएको प्रकरणमा मुछिएकी डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीरा यादवलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न ...


