Tag: महोत्तरी खबर

‘बेटी पढाउ, बेटी बचाउ’ अभियान देशभर लैजानुपर्छ : राष्ट्रपति भण्डारी

‘बेटी पढाउ, बेटी बचाउ’ अभियान देशभर लैजानुपर्छ : राष्ट्रपति भण्डारी

महोत्तरी/मंसिर ६ गते।राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी छन् । महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन ...

राष्ट्रपति भण्डारी महोत्तरी आउँदै, जलेश्वरनाथको दर्शन गर्ने

राष्ट्रपति भण्डारी महोत्तरी आउँदै, जलेश्वरनाथको दर्शन गर्ने

महोत्तरी/मंसिर ५ गते।बाह्रैमास जलमुनि बस्ने महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना र दर्शन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार ...

लोभलाग्दो मटिहानी

लोभलाग्दो मटिहानी

राजकरण महतो/महोत्तरी/मंसिर ४ गते। मठहरूको पनि महामठ-लक्ष्मीनारायण मठ। महन्थहरूका पनि महन्थ ‘मानमहन्थ’। सात प्रकारका माटोहरूको संगम स्थल– सप्तमृतिका। त्रेता युगमा ...

लहानको कवाडी गोदाममा आगलागी, करिव २५ लाख बराबरको क्षति

महोत्तरीमा आगोमा जलेर वृद्धाको मृ त्यु

महोत्तरी/मंसिर ३ गते ।महोत्तरीमा आगोमा जलेर एक वृद्धाको मृ त्यु भएको छ । जिल्लाको महोत्तरी गाउँपालिका–२ अनैठामा घुर ताप्ने क्रममा ...

महोत्तरीमा एक महिलालाई घरबाटै कब्जामा लिई सामूहिक बला त्कार पछि  ह त्या , दुईजना प क्राउ

महोत्तरीमा एक महिलालाई घरबाटै कब्जामा लिई सामूहिक बला त्कार पछि ह त्या , दुईजना प क्राउ

महोत्तरी/मंसिर ३ गते।महोत्तरीमा एक महिलाको सामूहिक बला त्कारपछि मृ त्यु भएको घटनामा प्रहरीले दुई जनालाई प क्राउ गरेको छ । ...

महोत्तरीको रामगोपालपुर नगरपालिकाले प्रचण्डको स्वागतमा दिएको बिदा सच्यायो, दुईदिन शैक्षिक संस्था बिदा

महोत्तरीको रामगोपालपुर नगरपालिकाले प्रचण्डको स्वागतमा दिएको बिदा सच्यायो, दुईदिन शैक्षिक संस्था बिदा

महोत्तरी/मङ्सिर १ गते। प्रचण्डको स्वागतमा दिएको सार्वजकि बिदाको चर्को आलोचना हुन थालेपछि मेयर अशोक मण्डलले पुनः दोश्रो सूचना निकालेर विदा ...

पुष्पकमल दहाल ‘प्रचण्ड’ भोलि महोत्तरी आउने

प्रचण्ड उद्घाटनमा महोत्तरी आउने भएपछि एक पालिकाले दियो सार्वजनिक बिदा !(हेर्नुहोस सूचना सहित)

महोत्तरी/मंसिर १ गते।माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड महोत्तरीको एक स्वास्थ्य संस्था उद्घाटनमा जाने भएपछि त्यहाँको एक नगरपालिकाले अनौठो निर्णय गरेको छ ...

महोत्तरीमा गोनाहा बथनाहा,अजमरपट्टी र रानिरतवारामा गरि ८ विगहामा लगाइएको अवैध गाँजा खेती नष्ट

महोत्तरीमा गोनाहा बथनाहा,अजमरपट्टी र रानिरतवारामा गरि ८ विगहामा लगाइएको अवैध गाँजा खेती नष्ट

महोत्तरी/कार्तिक २८ गते।महोत्तरीमा आठ विगहा क्षेत्रफलमा लगाएको अवैध गाँजा खेती सशस्त्र प्रहरीले नष्ट गरेको छ । महोत्तरीको एकडाँरा गाउँपालिका ५ ...

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

महोत्तरी बर्दिबासमा यात्रुबाहक बस दुर्घटना, २० जना घाइते

महोत्तरी/कार्तिक २८ गते।महोत्तरीको वर्दिवासमा यात्रु वाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । गौशालाबाट काठमाडौं तर्फ जादै गरेको ...

महोत्तरीमा बोक्सीको आरोपमा एक महिलालाई कपाल खौरिएर मलमूत्र खुवाएको आरोपमा ४ जना पक्राउ

महोत्तरीमा बोक्सीको आरोपमा मलमूत्र खुवाउने चारजनालाई कारागारमा राख्ने आदेश

जलेश्वर/कार्तिक २२ गते।महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई ...

Page 41 of 58 1 … 40 41 42 … 58

Advertisement