Tag: मधेस प्रदेश खबर

सप्तरीमा किराना पसलबाट रासायनिक मलसहित एकजना प क्राउ

सप्तरीमा किराना पसलबाट रासायनिक मलसहित एकजना प क्राउ

मंसिर २७ गते । प्रहरीले किराना पसलमा युरियाको कालोबाजारी गर्ने एक युवकलाई सप्तरीको राजविराजबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ...

धनुषामा स्राेत नखुलेकाे २४ लाख रुपैयाँ सहित १ जना प क्राउ

धनुषामा स्राेत नखुलेकाे २४ लाख रुपैयाँ सहित १ जना प क्राउ

धनुषा/मंसिर २७ गते। स्रोत नखुलेको २४ लाख १७ हजार रुपैयाँसहित सशस्त्र प्रहरीले आज (मङ्गलवार) धनुषाबाट एक जनालाई प क्राउ परेको ...

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

मधेस प्रदेश : कु टपिटबाट एक महिलाको मृ त्यु, देवर प क्राउ

मंसिर २७ गते। सर्लाहीमा कु टपिटबाट एक महिलाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका २ ...

धनुषामा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा सिरहाको एक युवकको ज्यान गयो

धनुषाम ट्रकको ठक्करबाट सप्तरीको एक युवकको मृ त्यु

धनुषा/मंसिर २६ गते। धनुषामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्या न गएको छ । मिथिला नगरपालिका ९ मा आइतबार भएको दुर्घटनामा ...

धनुषाको बटेश्वरमा बञ्चरो प्रहार गरि आफ्नै श्रीमतीको ह त्या

धनुषाको बटेश्वरमा बञ्चरो प्रहार गरि आफ्नै श्रीमतीको ह त्या

धनुषा । धनुषामा आज एकाबिहानै भएको महिलाको ह त्यामा श्रीमानकै संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ । सुतिरहेको ठाउँमा धारिलो ...

साल्टट्रेडिङ लहानमा कर्मचारी सहकारीको मिलेमतो किसानले खेतबाँझै राख्नुपर्ने अवस्था

साल्टट्रेडिङ लहानमा कर्मचारी सहकारीको मिलेमतो किसानले खेतबाँझै राख्नुपर्ने अवस्था

विसुनदेव सरदार /लहान/मंसिर २५ गते । मंसिरमसान्त सकिनै लाग्दापनि मधेश प्रदेश लगायत अन्य ठाउँका किसानहरुले गेहुँ छर्न पाइएका छैन ।यसले ...

बक्यौता नबुझाएपछि राजविराज नगरपालिकाको विद्युत् लाइन काटियो

राजविराज नगरपालिकाले दैनिक ज्यालादारी कर्मचारीको तलब रोक्का

राजविराज। राजविराज नगरपालिकाले दैनिक ज्यालादारीका अधिकांश कर्मचारीको तलब रोक्का गरेको छ । कार्यालयमा आवश्यक नै नभएको कर्मचारी तोक आदेशका भरमा नियुक्त ...

संजय टकलाकी बहिनी जनमत पार्टीबाट समानुपातिक सांसद

संजय टकलाकी बहिनी जनमत पार्टीबाट समानुपातिक सांसद

धनुषा/मंसिर २३ गते।जनकपुर बमकाण्डको आरोपमा जेलमा रहेका संजय साह (टकला) की बहिनी अनिताकुमारी साह सिके राउत नेतृत्वको जनमत पार्टीबाट समानुपातिकतर्फ मधेस प्रदेशसभा सदस्य चयन ...

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सिरहाको लहानमा पिकअपको ठक्करबाट धनुषाको एक युवकको मृ त्यु

सिरहा/मंसिर २३ गते। सिरहामा पिकअपको ठक्करबाट एक पैदल यात्रीको मृ त्यु भएको छ। अर्का एक घाइते भएका छन्। लहान नगरपालिका-३ ...

समानुपातिकका १९ लाख ४० हजार मतको गणना गर्दा जनमत तेस्रो स्थानमा

जनमत पार्टीको सहयोग विना मधेश प्रदेशमा सरकार बन्न कठिन

अजय कुमार झा/जनकपुरधाम/मंसिर २२ गते । मधेश प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने भएको छ । मंसिर ४ मा सम्पन्न ...

Page 105 of 123 1 104 105 106 123

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

error: Content is protected !!