Tag: मधेस प्रदेश खबर

मानव शरीरमा १०७ मर्मस्थान, जहाँ आघात पुगे ‘निधन हुनसक्छ’

डाक्टर कु टपिट गर्नेलाई कारबाही गर्न जनकपुर चिकित्सक संघको माग

जनकपुरधाम/माघ २८ गते । चिकित्सकमाथि कु टपिट घटनाको नेपाल चिकित्सक संघ जनकपुर शाखा भर्त्सना गरेको छ । चिकित्सक संघ जनकपुर ...

कुमारी आमा निहारिका राजपूत र कुमार बाउ शिवराज श्रेष्ठले गरे जानकी मन्दिरमा विवाह

कुमारी आमा निहारिका राजपूत र कुमार बाउ शिवराज श्रेष्ठले गरे जानकी मन्दिरमा विवाह

माघ २७ गते। निहारिका राजपूत र शिवराज श्रेष्ठ अन्ततः विवाह बन्धनमा बाँधिएका छन् । शुक्रबार जानकी मन्दिरमा दुई जनाले विवाह ...

जानकी नवमीको अवसरमा भोली मधेस प्रदेशमा सार्व जनिक बिदा

फागुन १ गते मधेस प्रदेशमा सार्वजनिक बिदा (राजपत्रमा प्रकाशित बिदा विवरण सहित)

माघ २६ गते। मधेश प्रदेश सरकारले फागुन १ गते (सोमबार) जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको छ । फागुन १ ...

पर्साको ओरिया खोलामा हराएको दुई वटा सीमास्तम्भ भेटियो

पर्साको ओरिया खोलामा हराएको दुई वटा सीमास्तम्भ भेटियो

माघ २६ गते । नेपाल-भारत सीमाबाट हराएका भनिएका दुई सीमास्तम्भ पर्साको जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा भेटिएको छ । जगरनाथपुर गाउँपालिका–१ ...

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

मधेश प्रदेश : खेतमा दिशा गरेको निहुँमा झ डप हुँदा एकको मृ त्यु, तीन प क्राउ

माघ २६ गते । रौतहट जिल्लाको मौलापुर नगरपालिका ९ सोनरनियामा खेतमा दिशा गरेको निहुमा झ ड़प हुँदा एक महिला को मृ ...

मधेसी समुदायबाट पहिलो महिला सिडिओ बनिन प्रदर्शनी कुमारी

मधेसी समुदायबाट पहिलो महिला सिडिओ बनिन प्रदर्शनी कुमारी

माघ २५ गते। एकैपटक नौ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटिएका छन् । जसमा माघ ११ गतेमा ओखलढुंगामा सिडिओ पोस्टिङ ...

धनुषामा एक युवती को लाश फेला

सिरहामा एक वृद्धाको कु टपिट गरी ह त्या,एक युवक प क्राउ

सिरहा/माघ २४ गते। सिरहाको नवराजपुर गाउँपालिकाका एक जनालाई प्रहरीले हत्या आरोपमा प क्राउ गरेको छ। प क्राउ पर्नेमा वडा नम्बर ४ ...

मधेस प्रदेश : मोटरसाइकल दुर्घटनामा एक युवकको मृ त्यु

मधेस प्रदेश : मोटरसाइकल दुर्घटनामा एक युवकको मृ त्यु

माघ २३ गते। रौतहटको चन्द्रपुर नगरपालिका ४ धन्सार पुल नजिक भएको मोटरसाइकल दुर्घटनामा चालकको मृ त्यु भएको छ । सर्लाहीबाट ...

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

महोत्तरीमा जीपकाे ठक्करबाट ४ वर्षीया बालिकाको मृ त्यु,घरै अगाडि सडक पार गर्न लाग्दा दुर्घटना

महोत्तरी/माघ २२ गते। महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैया गाउँमा आज जीपले ठक्कर दिँदा एक बालिकाको मृ त्यु भएको छ। मृत्यु हुनेमा ...

महोत्तरी : मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृ त्यु

तीनजना सवार मोटरसाईकललाई स्कुल बसले ठक्कर दिँदा एकजना युवकको मृ त्यु,२ जना युवतीको अवस्था गम्भीर

माघ २१ गते । सर्लाहीमा तीनजना सवार मोटरसाईकललाई स्कुल बसले ठक्कर दिँदा एकजनाको मृ त्यु भएको छ । सोही दुर्घटनामा ...

Page 104 of 128 1 … 103 104 105 … 128

Advertisement

Advertisement