प्रहरीको लाठी प्रहारबाट घाइते पूर्वमन्त्री मातृका र रामचन्द्र झासहित चार जनालाई थप उपचारका लागि काठमाडौं लगियो
जनकपुरधाम,माघ २२ गते।प्रहरीको लाठी प्रहारबाट घाइते नेकपा प्रचण्ड-माधव समूहका नेता रामचन्द्र झासहित चार जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ...



















