जनकपुर-जयनगर रेलबाट भारतीय कम्पनी विदा नगर्न दबाव
जनकपुरधाम/फागुन ४ गते। मंगलबार भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा जयनगर-जनकपुर (कुर्था) रेल सञ्चालनको ...
जनकपुरधाम/फागुन ४ गते। मंगलबार भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा जयनगर-जनकपुर (कुर्था) रेल सञ्चालनको ...
धनुषा/फागुन १ गते । १७ वर्षीय अमृत राउत झोलाभरि कागजातहरू बोकेर सरोकारवालालाई गुहार्दै आफ्नो दुखेसो सुनाएर समय बिताइराखेका छन्। पढ्ने, लेख्ने ...
माघ २९ गते । श्रीमान्–श्रीमती नै शाखा अधिकृत, त्यो पनि सँगै । यस्तो संयोग जो कसैको जीवनमा आउँदैन । तर ...
काठमाडौं/माघ २८ गते। नेपाल चिकित्सक सङ्घले आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । आइतबार एकदिन देशभरका सरकारी ...
माघ २५ गते। एकैपटक नौ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटिएका छन् । जसमा माघ ११ गतेमा ओखलढुंगामा सिडिओ पोस्टिङ ...
काठमाडौं/माघ २४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको भन्दै बिदामा पुनर्विचार आवश्यक ...
विराटनगरमा जब रजस्ती कर णी गरी भारत लैजान खोज्ने दुईजनालाई प्रहरीले प क्राउ गरेको छ । रोजगारीको खोजीमा हिँडेका एक ...
माघ २१ गते। ब लि दिन भारत पुर्याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको ...
काठमाडौं। मुस्लिम आयोगले मुस्लिमलाई पुनः मधेसीकै सूचीमा राखेर सिफारिस गरिदिन मधेसी आयोगसमक्ष अनुरोध गरेको छ । मुस्लिम आयोगले मधेसी आयोगलाई एक ...
माघ १६ गते। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंक तथा वित्तीय संसथाहरुले दुःख दिएको कारण उद्योगी व्यवसायीहरुले आत्मदाह ...








