Tag: सप्तरी खबर

सप्तरीबाट दुई जना लागुऔषधसहित प क्राउ

सप्तरीबाट दुई जना लागुऔषधसहित प क्राउ

सप्तरी/असार २९ गते। सप्तरीको सुरुङ्गा नगरपालिका-१ पन्द्रकठ्ठेबाट ठुलो परिमाणमा लागुऔषधसहित दुई जनालाई प्रहरीले प क्राउ गरेको छ । गोप्य सुचनाको ...

सप्तरीमा ट्रकको ठक्करबाट बालकको मृ त्यु

सप्तरीमा ट्रकको ठक्करबाट बालकको मृ त्यु

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका १ स्थित रुपनी बजारमा आज ट्रकको ठक्करबाट एक बालकको मृ त्यु भएको छ । मृत्यु हुनेमा ...

धनुषाको सवैला नगरपालिकामा ‘आर्थिक अनियमितता भयो’ भन्दै  सवैला नगरवासीद्वारा अख्तियारमा उजुरी

सप्तरीको बलानबिहुल गाउँपालिकाकी पूर्वउपाध्यक्ष सहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

सप्तरी/असार २८ गते। सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष रुवी गुप्ताविरुद्ध परेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ ...

लहानको कवाडी गोदाममा आगलागी, करिव २५ लाख बराबरको क्षति

खाना पकाउने क्रममा ग्यास सिलिन्डर पडकिँदा सप्तरीमा ५ लाख बराबरको क्षति

सप्तरी/असार २७ गते । सप्तरीमा खाना पकाउने क्रममा ग्यासँ सिलिन्डर पडकिँदा ५ लाख बराबरको क्षति भएको छ । आइतबार राति ...

सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुखले किर्ते नागरिकता लिएको भन्दै प्रशासनमा उजुरी

सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादवलाई अनुसन्धानका लागि पुनः पाँच दिनका लागि म्याद थप

सप्तरी/असार २४ गते । दुई देशको नागरिकता लिएको प्रकरणमा पक्राउ परेकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादवलाई अनुसन्धानका लागि पुनः म्याद थप ...

झन्डै डेढ करोड अनियमितताको तथ्य खुलेपछि सप्तरीको महादेवा गाउँपालिकाको निर्णयमाथि अख्तियारले थाल्यो छानबिन

झन्डै डेढ करोड अनियमितताको तथ्य खुलेपछि सप्तरीको महादेवा गाउँपालिकाको निर्णयमाथि अख्तियारले थाल्यो छानबिन

सैरभ यादव/सप्तरी/असार २४ गते। सप्तरीको महादेवा गाउँपालिकाले डिपिआर निर्माणमा फर्मसँगको मिलेमतोमा एक करोड ३३ लाख ८४ हजार दुई सय ३९ ...

घुससहित प क्राउ परेका सप्तरीका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

घुससहित प क्राउ परेका सप्तरीका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

सप्तरी/असार २३ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित प क्राउ परेका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सप्तरीको अग्निसाइर ...

धनुषामा एक युवती को लाश फेला

सप्तरीमा करेन्ट लागेर एकजनाको मृ त्यु

सप्तरी/असार २३ गते । सप्तरीमा करेन्ट लागेर एकजनाको मृ त्यु भएको छ ।शुक्रबार साँझ ७ बजेको समयमा सप्तरीको छिन्मस्ता गाउँपालिका ...

सप्तरीमा चट्याङ लागेर दुई जनाको मृ त्यु

सप्तरीमा चट्याङ लागेर एकजनाको मृ त्यु

असार २२ गते । सप्तरीमा चट्याङ लागेर एकजनाको मृ त्यु भएको छ । बिहिबार साँझ सप्तरीको बिष्णुपुर गाउँपालिका ७ बिष्णुपुर ...

सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुखले किर्ते नागरिकता लिएको भन्दै प्रशासनमा उजुरी

सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीरा यादवलाई तीन दिन हिरासतमा राख्न आदेश

सप्तरी/असार २२ गते। दुई देशको नागरिकता लिएको प्रकरणमा मुछिएकी डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीरा यादवलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न ...

Page 16 of 115 1 15 16 17 115

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

error: Content is protected !!