Tag: रौतहट खबर

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

सञ्जय मिश्रा/रौतहट,/साउन २६ गते। रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्षमिनिया टोलस्थित लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका ...

दुई तले घरमा भिषण आगलागी, १९ लाख बराबर क्षति

दुई तले घरमा भिषण आगलागी, १९ लाख बराबर क्षति

सञ्जय मिश्रा/रौतहट/साउन २५ गते। रौतहटको फतुवा विजयपुर नगरपालिका–१० दुधिअवामा विद्युत् सर्ट भएर दुई तले घरमा आगलागी हुँदा नगदसहित करिब १९ ...

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

सञ्जय मिश्रा/रौतहट/साउन २१ गते । अविरल वर्षासँगै लालबकैया र बागमती नदीको जलस्तर बढ्न थाले पछि रौतहटका नदी तटीय क्षेत्र र ...

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

सञ्जय मिश्रा/रौतहट/साउन १६ गते। सरकारले मिटर ब्याँजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी, अव्यावहारिक तथा कानुनी शासनको सिद्धान्तविपरीत रहेको भन्दै रौतहटका ...

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

सञ्जय मिश्रा/रौतहट/साउन १० गते। रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित अरुवा खोलामा नुहाउने क्रममा डुबेर एक ९ वर्षीय बालकको मृत्यु भएको छ। ...

रौतहटमा खुकुरी प्रहारबाट महिलाको मृत्यु

रौतहटमा खुकुरी प्रहारबाट महिलाको मृत्यु

साउन ८ गते। रौतहटको गुजरा नगरपालिका-५ हरिहरपुर टोलमा शुक्रबार बिहान खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरीका अनुसार ...

हराएका ३१ मोबाइल धनीको हातमा, गरुडा प्रहरीको प्रविधिमैत्री अनुसन्धान सफल

हराएका ३१ मोबाइल धनीको हातमा, गरुडा प्रहरीको प्रविधिमैत्री अनुसन्धान सफल

सञ्जय मिश्रा/रौतहट/साउन ८ गते। रौतहटको इलाका प्रहरी कार्यालय गरुडा ले आधुनिक प्रविधि र प्रभावकारी अनुसन्धानको सहायताले आर्थिक वर्ष २०८२÷८३ को ...

रौतहट प्रशासनको एक वर्षः ६३८ जनाले लिए वैवाहिक अंगीकृत नागरिकता

रौतहट प्रशासनको एक वर्षः ६३८ जनाले लिए वैवाहिक अंगीकृत नागरिकता

सञ्जय मिश्रा रौतहट/साउन ६ गते । जिल्ला प्रशासन कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, शान्ति–सुरक्षा, राजस्व ...

बागमती किनारमा बढ्दो जोखिमः सांसददेखि सुरक्षा प्रमुखसम्मको संयुक्त अनुगमन

बागमती किनारमा बढ्दो जोखिमः सांसददेखि सुरक्षा प्रमुखसम्मको संयुक्त अनुगमन

सञ्जय मिश्रा/रौतहट/साउन ३ गते। मनसुनजन्य वर्षा निरन्तर भइरहेका बेला बागमती नदीमा सम्भावित बाढी र कटानको जोखिमलाई मध्यनजर गर्दै उच्चस्तरीय सरकारी ...

रौतहटमा शंकास्पद साढे ५ लाख रुपैयाँसहित भारतीय पक्राउ

रौतहटमा शंकास्पद साढे ५ लाख रुपैयाँसहित भारतीय पक्राउ

सञ्जय मिश्रा/रौतहट/श्रावण २ गते। रौतहटको गौर भन्सार नाकाबाट नेपाल भित्र्याइँदै गरिएको शंकास्पद नगद रकमसहित एक भारतीय नागरिक पक्राउ परेपछि सीमावर्ती ...

Page 3 of 15 1 2 3 4 … 15

Advertisement

Advertisement

Advertisement