महोत्तरीमा विङगरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृ त्यु
महोत्तरी/चैत २४ गते। महोत्तरीको बर्दिबास नगरपालिका –१ स्थित पूर्व–पश्चिम लोकमार्गमा आज शुक्रवार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृ त्यु ...
महोत्तरी/चैत २४ गते। महोत्तरीको बर्दिबास नगरपालिका –१ स्थित पूर्व–पश्चिम लोकमार्गमा आज शुक्रवार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृ त्यु ...
रञ्जन भण्डारी/चैत २५ गते। महोत्तरीको जलेश्वर नगरपालिका– २ का महादेव पासमान डाक्टर बन्न चाहान्थे । परिवारको आर्थिक अवस्था कमजोर भएकाले ...
महोत्तरी/चैत २४ गते । जलेश्वर कारागारका एक जना कैदी बन्दी फ रार भएका छन् । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा ...
महोत्तरी/चैत २३ गते। पैसाको ओछ्यान बनाएर टिकटकमा भिडिओ हाल्ने युवकलाई प्रहरीले सचेत गराएको छ । पैसा बिछ्याएर सुतेको भिडिओ सामाजिक सञ्जालमा ...
चैत २३ गते । महोत्तरी प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । बिहिबार मध्यान्ह करिब सवा २ बजेको ...
महोत्तरी/चैत २३ गते। महोत्तरीको पिपरामा सडक विस्तारको क्रममा हनुमान मन्दिरको पर्खाल भत्काउदा विवाद भएको छ । जनकपुरधाम भिठ्ठामोड सडक खण्डको ...
चैत २२ गते। चैतेबाली धमाधम भित्र्याउन थालेपछि भङ्गाहा नगरपालिका–६ स्थित पर्सा टोलका किसान दीपलाल सिंह थारू बाली कसरी सुरक्षित राख्ने ...
महोत्तरी/चैत १९ गते।महोत्तरीको लोहारपट्टी नगरपालिका– ७ स्थित रामदेव जनता माध्यमिक विद्यालयमा गार्डका रुपमा खटाइएका शिक्षक विक्रमकुमार महतोलाई प्रहरीले अनुसन्धानका लागि ...
चैत १९ गते। महोत्तरी जिल्लाको औरही नगरपालिका २ औरही स्थित श्री प्रसाद सिंह माबि बिधालय औरहीमा एसईई को आज दोस्रो ...
महोत्तरी/चैत १८ गते। महोत्तरीमा आफ्नै बुवाले छोरीलाई बला त्कार गरेर गर्भवती बनाएको घटना बाहिरिएको छ । जिल्लाको बर्दिबास-११ स्थित खयरमारा ...

