मुख्यमन्त्री सतिश कुमार सिंहद्वारा गौर स्थित प्रादेशिक अस्पतालमा मातृ शिशु स्वास्थ्य (एमसिएच) क्लिनिक र चमेना गृहको उद्घाटन
रौतहट/साउन २७ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलवार रौतहट जिल्लाको गौरस्थित प्रादेशिक अस्पतालमा मातृ शिशु स्वास्थ्य (एमसिएच) क्लिनिक ...














