Tag: मधेस प्रदेश खबर

सिरहामा बोक्सीको आरोपमा महिलामाथि कुटपिट

मधेस प्रदेश : जन्तीको गाडी गाउँलेका बाईकले छेकेपछि झ डप हुँदा ३ जना घाइते, १० जना प क्राउ

फागुन ६ गते। पर्सामा जन्ती र गाउँले पक्षबीच झ डप भएको छ । वीरगञ्ज महानगरपालिका–२४ रामगढवामा शुक्रबार राति जन्ती र ...

महोत्तरीमा नन्दले आफनै भाउजुलाइ देवर र ससुरासँग शा रीरिक सम्बन्ध राख्न गरे जबरजस्ती

महोत्तरीमा नन्दले आफनै भाउजुलाइ देवर र ससुरासँग शा रीरिक सम्बन्ध राख्न गरे जबरजस्ती

महोत्तरीको गौशालामा आफ्नै भाउजुलाई देवर र ससुरासँग अनैतिक सम्बन्ध राख्न नन्दले जोर जवरजस्ती गरेको घटना बाहिररिएको छ । गौशाला बजार स्तिथ रहेको लालेन्द्र ...

मधेश सरकारले मनायो जनयुद्ध दिवस, ५४० जना सहिद परिवारलाई एक लाखका दरले सहयोग प्रदान

मधेश सरकारले मनायो जनयुद्ध दिवस, ५४० जना सहिद परिवारलाई एक लाखका दरले सहयोग प्रदान

फागुन १ गते। मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा ५४० जना सहिद परिवारलाई एक लाखको दरले रुपैयाँ हस्तान्तरण गरेको छ ...

मानव शरीरमा १०७ मर्मस्थान, जहाँ आघात पुगे ‘निधन हुनसक्छ’

डाक्टर कु टपिट गर्नेलाई कारबाही गर्न जनकपुर चिकित्सक संघको माग

जनकपुरधाम/माघ २८ गते । चिकित्सकमाथि कु टपिट घटनाको नेपाल चिकित्सक संघ जनकपुर शाखा भर्त्सना गरेको छ । चिकित्सक संघ जनकपुर ...

कुमारी आमा निहारिका राजपूत र कुमार बाउ शिवराज श्रेष्ठले गरे जानकी मन्दिरमा विवाह

कुमारी आमा निहारिका राजपूत र कुमार बाउ शिवराज श्रेष्ठले गरे जानकी मन्दिरमा विवाह

माघ २७ गते। निहारिका राजपूत र शिवराज श्रेष्ठ अन्ततः विवाह बन्धनमा बाँधिएका छन् । शुक्रबार जानकी मन्दिरमा दुई जनाले विवाह ...

जानकी नवमीको अवसरमा भोली मधेस प्रदेशमा सार्व जनिक बिदा

फागुन १ गते मधेस प्रदेशमा सार्वजनिक बिदा (राजपत्रमा प्रकाशित बिदा विवरण सहित)

माघ २६ गते। मधेश प्रदेश सरकारले फागुन १ गते (सोमबार) जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको छ । फागुन १ ...

पर्साको ओरिया खोलामा हराएको दुई वटा सीमास्तम्भ भेटियो

पर्साको ओरिया खोलामा हराएको दुई वटा सीमास्तम्भ भेटियो

माघ २६ गते । नेपाल-भारत सीमाबाट हराएका भनिएका दुई सीमास्तम्भ पर्साको जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा भेटिएको छ । जगरनाथपुर गाउँपालिका–१ ...

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

मधेश प्रदेश : खेतमा दिशा गरेको निहुँमा झ डप हुँदा एकको मृ त्यु, तीन प क्राउ

माघ २६ गते । रौतहट जिल्लाको मौलापुर नगरपालिका ९ सोनरनियामा खेतमा दिशा गरेको निहुमा झ ड़प हुँदा एक महिला को मृ ...

मधेसी समुदायबाट पहिलो महिला सिडिओ बनिन प्रदर्शनी कुमारी

मधेसी समुदायबाट पहिलो महिला सिडिओ बनिन प्रदर्शनी कुमारी

माघ २५ गते। एकैपटक नौ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटिएका छन् । जसमा माघ ११ गतेमा ओखलढुंगामा सिडिओ पोस्टिङ ...

धनुषामा एक युवती को लाश फेला

सिरहामा एक वृद्धाको कु टपिट गरी ह त्या,एक युवक प क्राउ

सिरहा/माघ २४ गते। सिरहाको नवराजपुर गाउँपालिकाका एक जनालाई प्रहरीले हत्या आरोपमा प क्राउ गरेको छ। प क्राउ पर्नेमा वडा नम्बर ४ ...

Page 104 of 128 1 … 103 104 105 … 128

Advertisement

Advertisement