Tag: धनुषा खबर

धनुषामा ६ थुनुवा फरार प्रकरण : इन्सपेक्टरसहित सबै प्रहरी जिल्ला तानिए,तीन प्रहरी निलम्बित

धनुषामा ६ थुनुवा फरार प्रकरण : इन्सपेक्टरसहित सबै प्रहरी जिल्ला तानिए,तीन प्रहरी निलम्बित

माघ १७ गते। धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फ रार भएपछि त्यहाँको सम्पूर्ण प्रहरीलाई जिल्ला तानिएको ...

ग्लोबल आईएमई लघुवित्तको साथले उकासिएको अञ्जुको जीवनस्तर

ग्लोबल आईएमई लघुवित्तको साथले उकासिएको अञ्जुको जीवनस्तर

माघ १६ गते। धनुषा जिल्लाको साविक फूलगामा गा.वि.स-५ २०४३ सालमा जन्मिएकी अञ्जु साहको १५ वर्षको उमेरमै बिहे भयो । उनको ...

धनुषामा हिरासत कक्षको कमजोर भित्ता फोडेर ६ जना थुनुवा फ रार

धनुषामा हिरासत कक्षको कमजोर भित्ता फोडेर ६ जना थुनुवा फ रार

माघ १६ गते। धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत कक्षबाट ६ जना थुनुवा फ रार भएका छन्। आइतवार ...

धनुषाबाट पेस्तोलसहित प क्राउ परेका दुई युवक सार्वजनिक

धनुषाबाट पेस्तोलसहित प क्राउ परेका दुई युवक सार्वजनिक

अजय कुमार झा/जनकपुरधाम/माघ १४ गते । धनुषा प्रहरीले पेस्तोलसहित प क्राउ परेका दुई जनालाई आज सार्वजनिक गरेको छ । प ...

धनुषाको जनकनन्दिनी गाउँपालिकामा आइतबार शो क विदा

धनुषाको जनकनन्दिनी गाउँपालिकामा आइतबार शो क विदा

माघ १४ गते। एक शिक्षिकाको मृ त्यु भएपछि धनुषाको जनकनन्दिनी गाउँपालिकाले एक दिने शोक विदाको घोषणा गरेको छ । जनकनन्दिनी ...

जनकपुरधामका दुई युवाको अपहरणपछि ह त्या,अनुसन्धानका लागि पाँच जना प क्राउ

अप हरणपछि ह त्या भएका जनकपुरधामका विष्णु र रोहितको दाहसंस्कार, हजुर बुबाले दिए दागबत्ती

माघ १० गते। अप हरणपछि ह त्या भएका जनकपुरधामका विष्णु र रोहित साहको आइतबार मध्यराति नै दाहसंस्कार गरिएको छ । ...

धनुषामा फुलमाला बाँडने मालीको साईकल र मोबाईल लुटियो

धनुषामा फुलमाला बाँडने मालीको साईकल र मोबाईल लुटियो

न्युज ब्यूरो बाट/जनकपुरधाम । धनुषाको कमला नगरपालिकास्थित पुष्प बाँडने एक व्यक्तिको साईकल र मोबाईल लुटिएको बताइएको छ । पसलेहरुलाई पुष्प ...

ठगी आरोपमा सहकारीका अध्यक्ष धनुषा बाट प क्राउ

ठगी आरोपमा सहकारीका अध्यक्ष धनुषा बाट प क्राउ

माघ ३ गते । धनुषा प्रहरीले ठगी आरोपमा न्यू सुनवर्षी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुवनारायण यादवलाई प क्राउ ...

धनुषामा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा सिरहाको एक युवकको ज्यान गयो

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृ त्यु

धनुषा/माघ २ गते । धनुषाको औरही गाउँपालिका-१ पौडेश्वरमा हिजो मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृ त्यु भएको छ । स्थानीय अन्दाजी ६५ ...

धनुषाका मूर्तिकारलाई सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ

धनुषाका मूर्तिकारलाई सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ

पुस २९ गते। धनुषाका मूर्तिकारलाई यतिबेला विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ । आगामी माघ १२ गते हुने सरस्वती ...

Page 61 of 91 1 60 61 62 91

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

error: Content is protected !!