धनुषाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक प क्राउ
धनुषा/पुस २६ गते। धनुषा प्रहरीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजनालाई नियन्त्रणमा लिएको छ । प क्राउ पर्नेमा भारतको विहार ...
धनुषा/पुस २६ गते। धनुषा प्रहरीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजनालाई नियन्त्रणमा लिएको छ । प क्राउ पर्नेमा भारतको विहार ...
जनकपुरधाम । अत्यधिक जाडोका कारण जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा निजि विद्यालय बन्द गरेको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकूद महाशाखाका ...
जनकपुरधाम । धनुषामा ३० वर्षीया महिलाको विभत्स ह त्या गरेको आरोपमा २० वर्षीय युवक प क्राउ परेका छन् । सोमबार ...
पुस १५ गते। धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृ त्यु भएको छ । मृ त्यु हुनेमा जिल्लाको कमला नगरपालिका–८ ...
पुस १३ गते। जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलमा कि चिएर एक जनाको मृ त्यु भएको छ । जनकपुरधाम आउँदै गरेको ...
पुस ७ गते । धनुषाको मिथिलाविहारी नगरपालिका ४ को एक सामुदायिक विद्यालयका शिक्षकले कक्षामा विद्यार्थीलाई मोबाइलबाट अ श्लिल भिडियो देखाएको ...
जनकपुरधाम/पुस ७ गते । धनुषामा विङ्गर गाडी र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृ त्यु भएको छ । दुर्घटनामा धनुषाको शहीदनगर ...
पुस ३ गते । धनुषामा बस र मोटरसाइकल ठोक्किदा एकजनाको मृ त्यु भएको छ । दुर्घटनामा अर्का एकजना गम्भिर घाईते ...
धनुषा । झट्ट हेर्दा विश्वासै लाग्दैन, कुनै समय यहाँ बस्ती थियो। चुरे विनाशको कारण कुनै बेला धनुषामा रहेको यो गुल्जार ...
मंसिर २९ गते। धनुषामा धान कुट्ने मिलको फित्तामा बेरिएर एक जना महिलाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा ...








