Tag: देशको खबर

जनकपुर-जयनगर रेलबाट भारतीय कम्पनी विदा नगर्न दबाव

जनकपुर-जयनगर रेलबाट भारतीय कम्पनी विदा नगर्न दबाव

जनकपुरधाम/फागुन ४ गते। मंगलबार भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा जयनगर-जनकपुर (कुर्था) रेल सञ्चालनको ...

धनुषा : कसैको ह त्या गरेर परिवारलाइ नै उजाडेर ह त्यारा जोगियो भने न्याय पाउन कहाँ जाने ?

धनुषा : कसैको ह त्या गरेर परिवारलाइ नै उजाडेर ह त्यारा जोगियो भने न्याय पाउन कहाँ जाने ?

धनुषा/फागुन १ गते ।  १७ वर्षीय अमृत राउत झोलाभरि कागजातहरू बोकेर सरोकारवालालाई गुहार्दै आफ्नो दुखेसो सुनाएर समय बिताइराखेका छन्। पढ्ने, लेख्ने ...

आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय (विज्ञप्ति सहित)

आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय (विज्ञप्ति सहित)

काठमाडौं/माघ २८ गते। नेपाल चिकित्सक सङ्घले आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । आइतबार एकदिन देशभरका सरकारी ...

मधेसी समुदायबाट पहिलो महिला सिडिओ बनिन प्रदर्शनी कुमारी

मधेसी समुदायबाट पहिलो महिला सिडिओ बनिन प्रदर्शनी कुमारी

माघ २५ गते। एकैपटक नौ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटिएका छन् । जसमा माघ ११ गतेमा ओखलढुंगामा सिडिओ पोस्टिङ ...

म प्रधानमन्त्री नभएपनि गठबन्धनमा बलियो नै रहेको छुः प्रचण्ड

बिदाहरू धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं/माघ २४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको भन्दै बिदामा पुनर्विचार आवश्यक ...

आफैले पढाउने एक १३ वर्षीया बालिकालाई यौ-न दुर्व्यवहार गरेको आरोपमा  दुई शिक्षक प-क्रा-उ

एक महिला र एक नाबालिगलाई होटलमा राखेर जब रजस्ती क रणी गरी भारत लैजान खोज्ने दुई प क्राउ

विराटनगरमा जब रजस्ती कर णी गरी भारत लैजान खोज्ने दुईजनालाई प्रहरीले प क्राउ गरेको छ । रोजगारीको खोजीमा हिँडेका एक ...

ब लि दिन भारतको दिल्ली पुर्‍याइएकी नेपाली बालिकाको उद्धार

ब लि दिन भारतको दिल्ली पुर्‍याइएकी नेपाली बालिकाको उद्धार

माघ २१ गते। ब लि दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको ...

मुस्लिमलाई पुनः मधेसीकै सूचीमा राख्न आयोगको आग्रह

मुस्लिमलाई पुनः मधेसीकै सूचीमा राख्न आयोगको आग्रह

काठमाडौं। मुस्लिम आयोगले मुस्लिमलाई पुनः मधेसीकै सूचीमा राखेर सिफारिस गरिदिन मधेसी आयोगसमक्ष अनुरोध गरेको छ । मुस्लिम आयोगले मधेसी आयोगलाई एक ...

दुख दिने बैंकको नाम र म्यानेजरको नम्बर जानकारी गराउन उद्योग वाणिज्य महासंघका उपाध्यक्षको अनुरोध

दुख दिने बैंकको नाम र म्यानेजरको नम्बर जानकारी गराउन उद्योग वाणिज्य महासंघका उपाध्यक्षको अनुरोध

माघ १६ गते। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंक तथा वित्तीय संसथाहरुले दुःख दिएको कारण उद्योगी व्यवसायीहरुले आत्मदाह ...

Page 10 of 29 1 9 10 11 29

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

error: Content is protected !!