जनकपुरधाममा आयोजित विवाहपञ्चमी मेला हेरेर घर फर्किने क्रममा महोत्तरीमा एकजनामाथि छु रा प्रहार अवस्था गम्भीर
महोत्तरी/मंसिर २३ गते । जनकपुरधाममा आयोजित विवाहपञ्चमी मेला हेरेर घर फर्किने क्रममा महोत्तरीमा एकजनामाथि छु रा प्रहार भएको छ । ...
महोत्तरी/मंसिर २३ गते । जनकपुरधाममा आयोजित विवाहपञ्चमी मेला हेरेर घर फर्किने क्रममा महोत्तरीमा एकजनामाथि छु रा प्रहार भएको छ । ...
रञ्जन भण्डारी/महोत्तरी/मंसिर २१ गते ।महोत्तरीको जलेश्वर नगरपालिका ७ अन्कार घर भएका अन्दाजी ४२ वर्षिय रामसृष्ठ यादव मृ त फेला परेका ...
महोत्तरी/मंसिर १८ गते।महोत्तरीको पिपरा गाउँपालिका ६ रतौलीस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा धनुषाका एक युवकको मृ त्यु भएको छ । मृ ...
जनकपुरधाम/मंसिर १५ गते। महोत्तरीमा धारिलो ह तियार प्र हार गरी एक महिलाको ह त्या गरिएको छ । जिल्लाको लोहारपट्टी नगरपालिका-६ ...
महोत्तरी/मंसिर १० गते।महोत्तरीको रामगोपालपुर नगरपालिका–१ स्थित बसबिट्टी माध्यमिक विद्यालयमा अध्ययरत एकछात्रको लडेर मृत्यु भएको छ ।मृ त्यु हुनेमा बलवा नगरपालिका–१ ...
महोत्तरी/मंसिर ९ गते।मुलुककै जेठो मानिने महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय परिवार यतिखेर उत्साहित छन् । राष्ट्रपतिले विद्यालय ...
रञ्जन भण्डारी/महोत्तरी/मंसिर ९ गते।बोक्सी आरोपमा देवर–भाउजूलाई मल मू त्र खुवाई कु टपि ट गर्ने आरोपीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको ...
महोत्तरी/मंसिर ६ गते।राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी छन् । महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन ...
महोत्तरी/मंसिर ५ गते।बाह्रैमास जलमुनि बस्ने महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना र दर्शन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार ...
राजकरण महतो/महोत्तरी/मंसिर ४ गते। मठहरूको पनि महामठ-लक्ष्मीनारायण मठ। महन्थहरूका पनि महन्थ ‘मानमहन्थ’। सात प्रकारका माटोहरूको संगम स्थल– सप्तमृतिका। त्रेता युगमा ...

