Tag: मधेस प्रदेश खबर

निर्माण व्यवसायीले मधेस प्रदेशका भौतिक पूर्वाधार सचिवलाई कार्यकक्षमै थुने

निर्माण व्यवसायीले मधेस प्रदेशका भौतिक पूर्वाधार सचिवलाई कार्यकक्षमै थुने

निर्माण व्यवसायीहरुले मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यालयमा थुनेका छन् । भुक्तानी नदिएको भन्दै मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई ...

उपेन्द्र यादवको विजयी जुलुसमा हात्तीमा देखिए मधेसका मुख्यमन्त्री यादव

उपेन्द्र यादवको विजयी जुलुसमा हात्तीमा देखिए मधेसका मुख्यमन्त्री यादव

जनकपुरधाम । प्रतिनिधिसभा सदस्यका लागि बारा २ मा भएको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएपछि हात्तीसहितको ...

मधेश प्रदेशको १३६ वटै पालिकाको माटो परीक्षण हुने

मधेश प्रदेशको १३६ वटै पालिकाको माटो परीक्षण हुने

बैशाख १३ गते । मधेश प्रदेश सरकारले आफ्नो प्रदेशको १३६ वटै पालिकाको माटो परीक्षण गर्ने भएको छ । भूमि ब्यवस्था, ...

बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव ५ हजार ८१ मत अन्तरले विजयी

बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव ५ हजार ८१ मत अन्तरले विजयी

बारा/बैशाख १२ गते । बारा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जनता समाजवादी (जसपा)का उपेन्द्र यादव विजयी भएका छन्। ...

धनुषाबाट ७ लाखभन्दा बढीको न क्कली नोटसहित एक महिला प क्राउ

धनुषाबाट ७ लाखभन्दा बढीको न क्कली नोटसहित एक महिला प क्राउ

धनुषा/बैशाख १२ गते। धनुषा प्रहरीले ७ लाखभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरको छ ।  ७ लाख ...

जनकपुरधामबाट चो रीको सामान सहित दुई जना पेशेवर चो र पक्रा उ

जनकपुरधामबाट चो रीको सामान सहित दुई जना पेशेवर चो र पक्रा उ

धनुषा/बैशाख ११ गते। धनुषा प्रहरीले दुई जना पेशेवर चो रलाई प क्राउ गरेको छ । आइतबार प्रहरीले चो री गरेको ...

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

मधेस प्रदेश : भारतीय नम्बरको गाडीको ठक्करबाट ट्राफिक प्रहरी घाइते

सर्लाही/बैशाख ११ गते। सर्लाहीको हरिपुरमा सोमबार साँझ भारतीय नम्बर प्लेटको स्कोरपियो गाडीको ठक्करबाट एक जना ट्राफिक प्रहरी जवानको खुट्टा भाँचिएको ...

बारा-२ मा जसपा अगाडि उपेन्द्र यादवले कटाए २६ सय मत, कसले कति ल्याए ?

बारा-२ मा जसपा अगाडि उपेन्द्र यादवले कटाए २६ सय मत, कसले कति ल्याए ?

बारा/बैशाख ११ गते। बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले ...

उपनिर्वाचन : बारा-२ उपेन्द्र यादवले लिए सुरुवाती अग्रता

उपनिर्वाचन : बारा-२ उपेन्द्र यादवले लिए सुरुवाती अग्रता

बारा/बैशाख ११ गते। बारा २ को उपनिर्वाचनको अहिलेसम्मको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् । ...

Page 94 of 128 1 … 93 94 95 … 128

Advertisement

Advertisement