सर्लाही/बैशाख ११ गते। सर्लाहीको लालबन्दीस्थित ग्रामिण सडकमा टाउको कि चिएको अवस्थामा एक महिलाको श व फेला परेको छ । श व मागी खाँदै हिँड्ने महिलाको रहेको खुले पनि उनको नाम ठेगाना खुल्न सकेको छैन ।
लालबन्दी नगरपालिका–६ मधु सामुदायिक वन नजिकै भित्री सडकमा टाउको कि चिएको अवस्थामा सो महिलाको श व बरामद भएको प्रहरीले जनाएको छ ।
लालबन्दी क्षेत्रमा मागी खाँदै हिँड्ने तराई मुलकी सो महिला राति सडकमा सुतेको बेला गाडीले कि चेको हुन सक्ने प्रहरीको अनुमान छ । राति पानी परेका कारण सडकमा रगत देखिएको छैन । प्रहरी उपरीक्षक नरेशराज सुवेदीले घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।














Discussion about this post