Tag: मधेस प्रदेश खबर

बारा क्षेत्र नम्बर-२ मा उपनिर्वाचनको मतगणना सुरु

बारा क्षेत्र नम्बर-२ मा उपनिर्वाचनको मतगणना सुरु

बैशाख ११ गते। बारा क्षेत्र नम्बर-२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु ...

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

धनुषा/बैशाख १० गते । निर्वाचन आयोगले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई स्पष्टीकरण सोधेको छ । आयोगले मुख्यमन्त्री यादवलाई उपनिर्वाचनका बेला ...

बारा २ मा प्रहरी प्रशासनकै मिलेमतोमा बुथ कब्जा गरेको डा. सीके राउतकाे आराेप

बारा २ मा प्रहरी प्रशासनकै मिलेमतोमा बुथ कब्जा गरेको डा. सीके राउतकाे आराेप

बारा/बैशाख १० गते । जनमत पार्टीले बारा २ मा प्रहरी प्रशासनकै मिलेमतोमा बुथ कब्जा भएको आरोप लगाएको छ । उपनिर्वाचनअन्तर्गत ...

बारा २ मा जसपा, एमाले र रास्वपाका उम्मेदवारले मत हाल्न नपाउने

बारा २ मा जसपा, एमाले र रास्वपाका उम्मेदवारले मत हाल्न नपाउने

बारा/बैशाख १० गते । मधेस प्रदेशकाे बारा २ मा भइरहेको उपनिर्वाचनमा केही घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदाताहरु ...

बारामा जसपाका नेता नक्कली मतपत्रसहित प क्राउ

बारामा जसपाका नेता नक्कली मतपत्रसहित प क्राउ

बैशाख १० गते । आज भईरहेको उपनिर्वाचनको क्रममा बारामा जसपाका एक नेता नक्कली मतपत्रसहित पक्राउ परेका छन् । उपचुनावमा मतदान जारी ...

जनमत पार्टीले पायो उद्योग मन्त्रालय

जसपाले बुथ लु ट्ने तयारी गरेको छ, सुरक्षा कडा होस् : सीके राउत

बैशाख ९ गते । जनमत पार्टीका अध्यक्ष सीके राउतले भोलि (आइतबार) हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टीले बुथ लुट्ने तयारी गरिरहेको ...

सिरहाको मिर्चैयामा प्रदर्शनले राजमार्ग अवरुद्ध

सिरहाको मिर्चैयामा प्रदर्शनले राजमार्ग अवरुद्ध

सिरहा । नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र व्यापारीको प्रदर्शनमा प्रहरीको दमन भएको भन्दै शुक्रबार सर्वदलीय संघर्ष समितले मिर्चैया बजारमा ...

मधेस प्रदेश : श्रीमती संग अ नैतिक सम्बन्ध रहेको श्रीमानले थाहा पाए पछी युवककाे ह त्या, फरा र दम्पती चार महिनापछि प क्राउ

बारा/वैशाख ९ गते । बाराको बिश्रामपुरमा एक युवकको ह त्या गरी फरा र रहेका दम्पतीलाई प्रहरीले चार महिनापछि प क्राउ ...

मधेस प्रदेश : न क्कली विवरण बनाएर नागरिकता बनाउन सिफारिस गर्ने वडाध्यक्षसहित तीनजना प क्राउ

बैशाख ८ गते । न क्कली विवरण बनाएर नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित ३ जना प क्राउ परेका छन् । ...

मधेश सरकारले आगामी बर्ष १ लाख किसानलाई गाई, भैँसी र बाख्रा वितरण गर्ने

मधेश सरकारले आगामी बर्ष १ लाख किसानलाई गाई, भैँसी र बाख्रा वितरण गर्ने

जनकपुरधाम/बैशाख ७ गते। मधेश सरकारले आगामी बर्ष १ लाख किसानलाई गाई, भैँसी र बाख्रा वितरण गर्ने भएको छ। मधेश प्रदेशको ...

Page 95 of 128 1 … 94 95 96 … 128

Advertisement

Advertisement