Tag: बारा खबर

धनुषामा १० लाखसम्म घुस लिएका कर्मचारी भन्छन्- सचिवसम्म बाँड्नुपर्छ

मधेस प्रदेश : मालपोतका खरिदार र लेखापढी व्यवसायी १५ हजार घुस लिँदै प क्राउ

बारा । जिल्ला मालपोत कार्यालय बाराका खरिदार रामविश्वास साह र लेखापढी व्यवसायी गौरीशंकर कुशवाहा १५ हजार घुससहित रंगेहात प क्राउ ...

मधेस प्रदेश : बारामा एसईईको प्रश्नपत्र बाहिरियो

मधेस प्रदेश : बारामा एसईईको प्रश्नपत्र बाहिरियो

बारा/चैत १७ गते। बाराको एक परीक्षा केन्द्रबाट परीक्षा सुरु भएलगत्तै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ । बाराको आदर्श कोतवाल गाउँपालिकास्थित ...

लहानको कवाडी गोदाममा आगलागी, करिव २५ लाख बराबरको क्षति

मधेस प्रदेशको यी ठाउँमा आगलागीबाट ६ घर–गोठ नष्ट

चैत १४ गते । बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीबाट छ घर–गोठ जलेर नष्ट भएका छन् ।   सिम्रौनगढ नगरपालिका–२ ...

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

बारामा स्कुल बसको ठक्करबाट ३ वर्षीय बालकको मृ त्यु

चैत ३ गते। स्कुलको बसको ठक्करबाट बाराको कलैयामा शुक्रबार ३ वर्षीय बालकको मृ त्यु भएको छ । कलैया उपमहानगरपालिका १ ...

मधेश प्रदेश : हाकिमसहित परिवारलाई क्वाटरभित्रै थुनेर ड्राइभर फ रार

मधेश प्रदेश : हाकिमसहित परिवारलाई क्वाटरभित्रै थुनेर ड्राइभर फ रार

बारा/फागुन ३० गते । बाराको देवताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत वकिल पाललाई आफ्नै क्वाटरमा थुनेर निजी चालक फ रार भएका ...

सप्तरीमा मोहनपुरमा विग्रिएर रोकी राखेको बसमा मोटरसाइकल ठोक्किदा कविलासका एक युवकको मृ त्यु

मधेस प्रदेश : मोटरसाइकल लाई गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृ त्यु

फागुन २९ गते । बारामा मोटरसाइकललाई गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृ त्यु भएको छ । शनिबार साँझ करिब साढे ६ ...

साउदीमा बारा जिल्लाका एक युवक २४ दिनदेखि बेप त्ता

साउदीमा बारा जिल्लाका एक युवक २४ दिनदेखि बेप त्ता

असोज २० गते। वैदेशिक रोजगारीका लागि साउदी गएका बारा सुवर्ण गाउँपालिका ६ का शेष सफिउल्लाह विगत २४ दिनदेखि सम्पर्कविहीन बनेका ...

विवेकशील साझाले गाउँपालिकामा खोल्यो खाता, फेटाको अध्यक्ष र उपाध्यक्षमा विजयी

विवेकशील साझाले गाउँपालिकामा खोल्यो खाता, फेटाको अध्यक्ष र उपाध्यक्षमा विजयी

बारा/जेष्ठ ५ गते। विवेकशील साझा पार्टीले गाउँपालिकामा खाता खोलेको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तर्गत विवेकशील ...

बेहुला बोक्ने रथले कि चेर बारामा एक किशोरी सहित २ जनाको मृ त्यु

बेहुला बोक्ने रथले कि चेर बारामा एक किशोरी सहित २ जनाको मृ त्यु

माघ ११ गते। बेहुला बोक्ने रथले किचेर बारामा २ जनाको मृ त्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका ...

प्रदेश २ : यो हो २८ करोड राजस्व छलीका आरोपितको घर !

प्रदेश २ : यो हो २८ करोड राजस्व छलीका आरोपितको घर !

बारा । पर्साको वीरगन्ज बजारबाट करिब ८ किलोमिटर उत्तरमा पर्ने बाराको परवानीपुर चोकबाट थप करिब पाँच किलोमिटर उत्तरपूर्व लागेपछि उमाशंकर ...

Page 3 of 5 1 2 3 4 5
error: Content is protected !!