Tag: धर्म संस्कृति

जितिया पर्व मनाउनुको के छ कारण? जितिया पर्वको कथा यस्तो छ

मिथिलाञ्चलमा जितिया पर्व समापन

महोत्तरी/असोज १३ गते ।सन्तानको सौर्य वृद्धि, सुस्वास्थ्य, दीर्घजीवन र कल्याणको कामनासहित सन्तानवती आमाले जितिया पर्व आज साँझ समापन गरेका छन् ...

आजदेखि निष्ठाको कठोर पर्व जितिया सुरु,यस्तो छ जितिया पर्वको कथा र विधि

आजदेखि निष्ठाको कठोर पर्व जितिया सुरु,यस्तो छ जितिया पर्वको कथा र विधि

विसुन देव सरदार/सिरहा/असोज ११ गते।संस्कृतमा 'जिवित पुत्रिका', हिन्दीमा जियतिया र नेपालमा तराईवासी मधेशी महिलाहरू 'जितिया'लाई आफ्नो सन्तानको सुख, आनन्द र ...

जितिया पर्व मनाउनुको के छ कारण? जितिया पर्वको कथा यस्तो छ

मिथिला क्षेत्रमा जितिया पर्वको रौनक,पुत्रको दीर्घजीवनको आमाले गर्छिन कामना

गोपालप्रसाद बराल/महोत्तरी/असोज ९ गते ।महोत्तरीसहितका मिथिला क्षेत्रमा पितृपक्ष ९सोह्रश्राद्ध० सुरु भएसँगै जितिया पर्वको तयारी थालिएको छ । घर घरमा सुरु ...

आज प्रदेश २ सहित देशभर विश्वकर्मा पुजा मनाइँदै,विश्वकर्मा भगवान को हुन् र के छ विश्वकर्मा पूजाको आध्यात्मिक महत्व?

आज प्रदेश २ सहित देशभर विश्वकर्मा पुजा मनाइँदै,विश्वकर्मा भगवान को हुन् र के छ विश्वकर्मा पूजाको आध्यात्मिक महत्व?

जनकपुरधाम/असोज १ गते।आज प्रदेश २ सहित देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पूजाआजा गरी आज विश्वकर्मा पुजा मनाइँदै छ । ...

आज महिलाहरूले सप्तऋषिको पूजा आराधना गर्दै ऋषिपञ्चमी मनाउँदै,यस्तो छ शास्त्रिय मान्यता

आज महिलाहरूले सप्तऋषिको पूजा आराधना गर्दै ऋषिपञ्चमी मनाउँदै,यस्तो छ शास्त्रिय मान्यता

जनकपुरधाम/भदौ २६ गते। भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले ...

प्रदेश २ सहित मिथिलाञ्चलमा चन्द्रमाको पूजाआराधना गरी आज चौरचन पर्व मनाइँदै

जनकपुरधाम/भदौ २५ गते।प्रदेश २ सहित मिथिलाञ्चलमा आज चन्द्रमाको पूजाआराधना गरी आज चाैरचन पर्व मनाइँदै छ । भाद्र शुक्लपक्षको चौथीका दिन मनाइने ...

पुरुष र महिला दुवैले गर्नुपर्ने तीज व्रत

पुरुष र महिला दुवैले गर्नुपर्ने तीज व्रत

भदौ २४ गते।शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि ...

आज बुबाको मुख हेर्ने दिन अर्थात भाद्रकृष्ण कुशे औसी

आज कुशे औँसी,बुबाको मुख हेर्ने दिन

काठमाडौं/भदौ २२ गते । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा ...

प्रदेश २ सहित तराई मधेशका जिल्लामा धुमधामका साथ कृष्णाजन्माष्टमी मनाईदै

प्रदेश २ सहित तराई मधेशका जिल्लामा धुमधामका साथ कृष्णाजन्माष्टमी मनाईदै

जनकपुरधाम/भदौ १५ गते।तराई मधेशका जिल्लामा कृष्णाजन्माष्टमीको धुमधाम छ । प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामसहित धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, ...

कसरी भयो श्रीकृष्णका १६ हजार गोपिनी?यस्तो छ महाभारत कथा…

कसरी भयो श्रीकृष्णका १६ हजार गोपिनी?यस्तो छ महाभारत कथा…

काठमाडौं/भदौ १४ गते।हिन्दु धर्मको पौराणिक कथा अनुसार जब जब धर्मको हानी र अधर्मको बिस्तार हुन्छ तब तब संसारको उत्थानकालागि भगवान ...

Page 14 of 20 1 … 13 14 15 … 20

Advertisement

Advertisement

Advertisement