Tag: देशको खबर

अ श्लील भिडियो कल गरेर पैसा असुल्ने गिरोह सक्रिय, सावधानी अपनाउन प्रहरीको आग्रह

अ श्लील भिडियो कल गरेर पैसा असुल्ने गिरोह सक्रिय, सावधानी अपनाउन प्रहरीको आग्रह

काठमाडौं/बैशाख ५ गते । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालको प्रयोगमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । पछिल्लो समय फेसबुक ...

हरवाचरवाको खाना र छानाको व्यवस्था गरियोस् : सिरहाकी सांसद थपलिया

हरवाचरवाको खाना र छानाको व्यवस्था गरियोस् : सिरहाकी सांसद थपलिया

काठमाडौँ/बैशाख ५ गते। नेकपा एमालेकी सांसद सम्झना थपलियाले मधेशमा बँधुवा मजदुरका रूपमा रहेका हरवाचरवाको खाना र छानाको व्यवस्था गर्न माग ...

कसैले बुझेन पीडा: मिटरब्याजपीडित र प्रहरीबीच झ डप (तस्वीरहरु)

कसैले बुझेन पीडा: मिटरब्याजपीडित र प्रहरीबीच झ डप (तस्वीरहरु)

काठमाडौ/बैशाख ४ गते। काठमाडौंको शान्तिवाटिकामा मिटरब्याजपीडित र प्रहरीबीच झ डप भएको छ। केही दिनदेखि देशका विभिन्न ठाउँबाट आएर शान्तिवाटिकामा बसिरहेका ...

दुर्गा प्रसाईं भन्छन्– ‘विदेश रोजगारीमा जानेहरुले दुईवटा पासपोर्ट र नागरिकता पाउनुपर्छ’

दुर्गा प्रसाईं भन्छन्– ‘विदेश रोजगारीमा जानेहरुले दुईवटा पासपोर्ट र नागरिकता पाउनुपर्छ’

काठमाडौँ/बैशाख ४ गते। व्यवसायी दुर्गा प्रसाईंले नेपाली युवाहरुले स्वदेशमै काम गर्ने वातावरण बन्नुपर्ने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै ...

आजदेखि अनिश्चितकालका लागि सवारीचालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन बन्द

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को काम तीन दिनदेखि ठप्प

बैशाख ३ गते। सरकारको बेवास्ताका कारण सवारीचालक अनुमतिपत्रपत्र (लाइसेन्स) को काम तीन दिनदेखि प्रभावित बनेको छ । लाइसेन्सका लागि प्रयोग ...

राष्ट्रिय परिचयपत्रलाई छैन अन्तर्राष्ट्रिय वैधता, पूर्वमन्त्री नै रोक्किए विमानस्थलमा

राष्ट्रिय परिचयपत्रलाई छैन अन्तर्राष्ट्रिय वैधता, पूर्वमन्त्री नै रोक्किए विमानस्थलमा

काठमाडौँ/बैशाख ३ गते । राष्ट्रिय परिचयपत्रलाई सरकारले बहुउपयोगी आधिकारिक दस्तावेज बनाउने भनी लगत सङ्कलनको काम गरिरहेको छ। सङ्कलित विवरणबाट केहीलाई परिचयपत्र ...

प्रेम विवाहकै भोलिपल्ट श्रीमानले मेरो साथीहरुले सहयोग गरे खुशी पार भन्दै श्रीमतीलाई सा मूहिक बला त्कार गराए

एक २२ वर्षीया महिलालाई जब रजस्ती कर णी,एकजना प क्राउ

चैत २९ गते । एक २२ वर्षीया महिलालाई जब रजस्ती कर णी गरेको अभियोगमा छथर गाउँपालिका–६ सुदाप बस्ने ६२ वर्षीय ...

कित्ताकाट खोल्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड, घरजग्गामा फस्यो पैसा

कित्ताकाट खोल्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड, घरजग्गामा फस्यो पैसा

चैत २९ गते। लामो समय रोकिएको घरजग्गाको कित्ताकाट खोल्ने तयारी भइरहेको छ । पैसा घरजग्गामा फसेर आर्थिक समस्या बढ्दै गएको ...

ससुराबाट बुहारीलाई जब र्जस्ती बला त्कृत,यसरी घटेको थियो घट्ना

एक २४ वर्षीया महिलालाई जब रजस्ती क रणी,१ जना प क्राउ

चैत २४ गते । एक २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना प क्राउ परेको छ। मानेभन्ज्याङ गाउँपालिका-२ ...

धनुषाको सवैला नगरपालिकामा ‘आर्थिक अनियमितता भयो’ भन्दै  सवैला नगरवासीद्वारा अख्तियारमा उजुरी

करोडपति सुब्बाहरु धमाधम अख्तियारको फन्दामा

चैत २४ गते। एक पछाडि अर्का भ्रष्ट र करोडपति सुब्बा सा’बहरुविरुद्ध अख्तियारले कारवाही प्रक्रिया अगाडि बढाएको छ । जागिर खाएको ...

Page 5 of 30 1 4 5 6 30

Advertisement