बैशाख २० गते । एक वर्षमा १० पटक लोकसेवाको परीक्षा उत्तीर्ण गर्ने पूजा भुसाल हुन् जसले एकै वर्षमा विभिन्न क्षेत्रमा १० लोकसेवा परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेकी छन् ।
कसैले १ बर्षमै १० पटक लोकसेवाको परिक्षा उतिर्ण गर्यो भन्ने सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर यो खबर सत्य हो। उनी हाल नेपाल टेलिकममा प्रशासकीय अधिकृतको रूपमा कार्यरत छन्।
अझ खास कुरा त के छ भने उनको परिवारमा ६ मध्ये ५ जना सरकारी जागिरे छन् ।धेरै मानिसहरु विदेश गएका देखिएका छन् तर हामीले मेहनत र लगनशीलताका साथ यहाँ नेपालमै सम्मान र पैसा कमाउने अवसर पक्कै लिन सक्छौँ ।





















Discussion about this post